Advertisement

जन्मदिनमा चम्किलो बनेको भोपुर दरवार (तस्विर सहित)

Advertisement

बझाङ : बझाङ जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको भाेपुर दरवार चम्किलो देखिएको छ ।

भाेपुर स्थित पुरानो दरवार विहान हेर्दा टलक्क टल्केकाे देखेपछि चैनपुर बासिहरु खुसि देखिन्थे । अझै अचम्म परे मष्टा ढुङ्ग्रीका जनसमुदायहरु सधैं निस्याउराे देखिने दरवार रातारात झिलिमिली देखेपछि अच्चम परेको ढुङ्ग्रीका स्थानीयले बताए ।

कहिल्यै यस्तो झिलिमिलि टलक्क नटल्किने भाेपुर दरवार एकाएक परिवर्तन भएको देख्दा मान्छेलाई अचम्म लाग्याे तर याे अचम्म मान्नु पर्ने त्यस्तो केही थिएन । आज भदौ ७ गते राजा जयपृथ्वी बहादुर शाहाकाे १४८ अाैँ जन्मजयन्तिकाे अवश्वरमा जयपृथ्वी बहुमुखी क्याम्पस अनेरास्ववियू (क्रान्तिकारीका) इकाई अन्जना कामीकाे अध्यक्षतामा बनेको समितिले सहभागिता, केन्द्रीय सदस्य रुमला कुमारी जाग्रीको प्रमुख अतिथि, क्याम्पस सहप्रमुख तथा प्राध्यापक लालबहादुर बोहरा लगायतकाे सुरक्षाकर्मीहरुले भाेपुरदरवारलाई दियाे बालेर रङ्गिन र चम्किलो बनाउदै उहाँकाे जन्मजयन्ति मनाएका हुन ।

भाेपुर दरवारकाे वरिपरि ३०० बढी दिप प्रजलन गरेकाे छन भने सत्यवादी माध्यामिक विद्यालयमा रहेको राजा जयपृथ्वी बहादुर सिँहकाे शालिकमा माल्यापण गर्नु भएको हाे । दिप प्रजलन पछि भाेपुर दरवारकाे दृश्य फेरिएको हाे ।

चम्किलो भाेपुर दरवारका दृश्यहरु

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज