Advertisement

संस्थापक स्मृति दिवसमा कलम बम मेमोरियल बोर्डिङ स्कुलले क्यान्सर पीडित  पूर्णिमा देवी बम लाई रु तीस हजार सहयोग

Advertisement

दिनेश खाती, कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं.१० पहलमानपुरमा रहेको कलम बम मेमोरियल बोर्डिङ स्कुलले स्कुलका संस्थापक स्मृति दिवसमा क्यान्सर पिडित परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

हिजो संस्थापक स्मृति दिवसमा घोडाघोडी नगरपालिका वडा नं.१० थेबैका क्यान्सर पिडित पुर्णिमा देवि बमको उपचारका लागि रु तीस हजार आर्थिक सहयोग गरिएको  छ । सो रकम विद्यालयका प्र अ युव राज बमले हस्तान्तरण गर्नु भएको हो ।  पिडित पुर्णिमा देवि बमका ससुरा नैन बहादुर बमले सहयोग गरिदिएको मा धन्यवाद व्यक्त गरेका छन् भने आगामी दिनमा पनी यस्तै सामाजिक कार्य गर्न आग्रह गरेका छन् । त्यस्तै कलम बमको २७ औं स्मृति दिवसको अवसरमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।

 जसमा निबन्ध लेखन तर्फ ८ जना र वक्तृत्वकला तर्फ ५ जना पुरस्कृत भएको विद्यालयका सहायक प्र अ यानेन्द्र जोशीले जानकारी दिनुभयो । जिल्लाको मध्यवर्ती क्षेत्रको घोडाघोडी नगरपालिका वडा नं.१० पहलमानपुरमा रहेको कलम बम मेमोरियल बोर्डिङ स्कुलले उत्कृष्ट शिक्षा दिदै समेत आईरहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज