Advertisement

ट्रेन्डिङ

उधोगमन्त्री दामोदर भण्डारीले भने प्राधिकरणको पत्रको आधारमा सेयर किनबेच रोक्का नगर्नु

उधोगमन्त्री दामोदर भण्डारीले भने प्राधिकरणको पत्रको आधारमा सेयर किनबेच रोक्का नगर्नु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, दैनिक, मुख्य समाचार
काठमाडौं - उद्योगमन्त्री दामोदर भण्डारीले नेपाल विद्युत प्राधिकरणको पत्रको भरमा कम्पनीहरुको शेयर किनबेच रोक्का गर्ने काम नगर्न कम्पनी रजिष्ट्रारको कार्यालयलाई निर्देशन दिएका छन् । प्रक्रिया नपुर्‍याई  गैरकानुनी टेडिकेटेड तथा ट्रंकलाइनको महशुल विवादसँग जोडिएका उद्योग (कम्पनी)हरुको शेयर किनबेच रोक्न नमिल्ने बताउँदै मन्त्री भण्डारीले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट आधिकारिकरुपमा उद्योग मन्त्रालयमा पत्र आएपछि सो पत्रको आधारमा मात्रै यस्तो रोक्का प्रक्रिया अघि बढाउन सकिने सुझाव दिएका थिए । बिहीबार मन्त्री भण्डारीले कम्पनी रजिष्ट्रार प्रदीप अधिकारीलाई फोन गरेर प्राधिकरणले पत्र पठाएको भरमा कम्पनीहरुको शेयर किनबेच रोक्न नमिल्ने बताएका हुन् । जवाफमा अधिकारीले प्राधिकरणको पत्र दर्ता हुन आएकाले शेयर किनबेच रोक्का गर्ने हो कि भन्ने सोच बनाएको बताउँदै यससम्वन्धमा निर्णय नभईसकेको जवाफ दिएका थिए...
बाजुरा: खप्तड छेडेदह गाउँपालिका ३ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन, सेवाग्राहीको कामकाज ठप्प

बाजुरा: खप्तड छेडेदह गाउँपालिका ३ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन, सेवाग्राहीको कामकाज ठप्प

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बाजुराको खप्तड छेडेदह गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा रहेको छ। प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्यायको सरुवापछि अहिलेसम्म नयाँ अधिकृत नियुक्त नहुँदा गाउँपालिकामा दैनिक प्रशासनिक तथा विकास निर्माणका काम ठप्प भएका छन्।   गाउँपालिकामा सेवा लिन आउने स्थानीयहरू सास्ती खेप्न बाध्य भएका छन्। सरकारी प्रमाणपत्र, योजनाको सम्झौता, आर्थिक कारोबार, अनुदान वितरण, र अन्य प्रशासनिक सेवाका लागि आउने सेवाग्राहीहरूलाई दिनहुँजसो फर्किनु परेको छ। जनप्रतिनिधि र निमित्त अधिकृतबाट मात्रै कामकाज सम्भव नभएपछि सेवाग्राहीहरूले गाउँपालिकाको अकर्मण्यताप्रति चर्को असन्तोष व्यक्त गरेका छन्।   ७ महिनामै विवादमा पाध्याय, विनासूचना काठमाडौं प्रस्थान   २०८० माघ महिनामा खप्तड छेडेदहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका पाध्यायको कार्यकाल विवादास्पद रह्यो। गाउँपालिकाका ...
प्रगतिशील नेपाली समाज समिति भारत कर्नाटक राज्य समितिको प्रथम राज्य सम्मेलन सम्पन्न

प्रगतिशील नेपाली समाज समिति भारत कर्नाटक राज्य समितिको प्रथम राज्य सम्मेलन सम्पन्न

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
२२ डिसेम्बर आइतबार २०२४ का दिन प्रवासी नेपाली जनताको गौरवमय संगठन प्रगतिशील नेपाली समाज समिति भारत अन्तर्गत कर्नाटका राज्य समितिको प्रथम राज्य सम्मेलन भब्यताका साथ सम्पन्न भयको छ। उक्त सम्मेलनको अध्यक्षता प्रगतिशील नेपाली समाजकि महिला केन्द्रीय नेत्री सरिता रोकाया ज्यु ले गर्नु भयको थियो भने प्रमुख अतिथिमा लोकेन्द्र सेर्पाली विशिष्ट अतिथिमा दान बहादुर सहकारी बिषेश अतिथि राजेश कुमार रावल अतिथि सरिता रोकाया अतिथि लोकदेउडा गायक कटक नेपाली रहनु भयको थियो । सम्मेलन मा एक मिनेट महान सहिद प्रति मौन धारण गर्दै नेपाली राष्ट्रीय गान बाट कार्यक्रमको सुरुवात गरियको थियो । कार्यक्रम मा स्वगत मन्तव्य तारा क्षेत्रीले राख्नु भयको थियो भने कार्यक्रम संचालन बिरेन्द्र बहादुर सिहले गर्नु भयको थियो। उक्त सम्मेलन बाट अध्यक्ष सुरेन्द्र नगार्जी लाई सम्मान गर्दै चुनावी प्रकृया बाट नयाँ पदाधिकारी चयन ...
सुर्खेतमा गुठु सामुदायिक सिकाई केन्द्रको १२औं वार्षिक साधारण सभा सुर्खेतमा भव्य रूपमा सम्पन्

सुर्खेतमा गुठु सामुदायिक सिकाई केन्द्रको १२औं वार्षिक साधारण सभा सुर्खेतमा भव्य रूपमा सम्पन्

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुर्खेत, सूचना प्रविधि
सुर्खेत – गुठु सामुदायिक सिकाई केन्द्रको १२औं वार्षिक साधारण सभा वडा नं. ८ को वडा कार्यालयको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम सिकाई केन्द्रका अध्यक्ष कमल जीसीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि गुठिचौर गाउँपालिकाका अध्यक्ष खड्क विक ‘विवश’ हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा उपाध्यक्ष नर बहादुर बान्तोला र नारी उत्थान सहकारीकी अध्यक्ष विमला जीसीको उपस्थिति रहेको थियो। वडाध्यक्षले सम्बोधन गर्दै सामुदायिक सिकाई केन्द्रले ग्रामीण क्षेत्रमा शिक्षा, सामाजिक चेतना, र महिला सशक्तिकरणमा पुर्‍याएको योगदानप्रति प्रशंसा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "सामुदायिक सिकाई केन्द्रजस्ता संस्थाहरूले गाउँका समस्याहरू समाधान गर्न र दिगो विकासका लागि महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। स्थानीय निकायले यस्ता संस्थालाई आवश्यक सहयोग गर्न सधैं तयार छ।" कार्यक्रममा केन्द...
कास्की प्रहरी कार्यालयबाटै निकोलस भुसालले लिएका थिए रविको हिरासतको फोटो

कास्की प्रहरी कार्यालयबाटै निकोलस भुसालले लिएका थिए रविको हिरासतको फोटो

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको हिरासत भित्रको तस्बिर सार्वजनिक भएको छ । उक्त तस्बिर कास्की प्रहरी कार्यालयबाट सामाजिक अभियन्ता डा निकोलस भुसालले लिएको पाइएको छ । कास्की प्रहरी प्रुमख एसपी श्याम आलियाले उक्त तस्बिर हिरासत भित्रकै भएको तर सार्वजनिक भने भुसालले गरेको जानकारी दिएको रास्वपाका एक पदाधिकारले बताए । निकोलस भुसालका निकटहरूका अनुसार भुसाल केही दिन अघि प्रहरी कार्यालय पुगेका बेला प्रहरीले उक्त तस्बिर देखाएको थियो । अहिले सामाजिक सञ्जालमा भाइरल भएको सिटीभी फुटेजबाट लिइएको स्क्रीनसट फोटोमा रवि लामिछाने सुतिरहेको अवस्थामा देखिन्छन् । कास्की प्रहरीले भने उक्त तस्बिर सार्वजनिक गर्ने व्यक्तिको खोजी भैरहेको जनाएको छ । लामिछाने कात्तिक २ गते देखि कास्की प्रहरीको हिरासतमा छन् । सिसिटीभी फुटेजबाट...
बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सभापतिमा सत्यराज उपाध्याय चयन

बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सभापतिमा सत्यराज उपाध्याय चयन

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टीको बझाङ जिल्ला भेला पुस ३ गते सम्पन्न भएको छ। उक्त भेला पार्टीको केन्द्रीय RAT (Rapid Action Team) विभागका सदस्य मोहनराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। भेलाबाट सत्यराज उपाध्यायको सभापतित्वमा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ। यो जानकारी जिल्ला कमिटी सदस्य अशोक मल्लले दिनुभएको हो। यस भेलाले पार्टी संगठनलाई थप सुदृढ गर्दै स्थानीय तहमा पार्टीको भूमिका प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा पार्टीका स्थानीय सदस्यहरूको उत्साहजनक सहभागिता रहेको जनाइएको छ।...
“मुख्यमन्त्री योगी आदित्यनाथद्वारा प्रयागराज महाकुम्भ २०२५लाई संसारकै ठूलो आध्यात्मिक र सांस्कृतिक आयोजनाको घोषणा”

“मुख्यमन्त्री योगी आदित्यनाथद्वारा प्रयागराज महाकुम्भ २०२५लाई संसारकै ठूलो आध्यात्मिक र सांस्कृतिक आयोजनाको घोषणा”

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
लखनऊ: प्रयागराज महाकुम्भ २०२५ को तयारीमा जुटेको सरकार, ऐतिहासिक र भव्य आयोजनाको तयारी भईरहेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रयागराज महाकुम्भ २०२५ लाई ऐतिहासिक र अद्वितीय बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको घोषणा गरेका छन्। उनले महाकुम्भलाई संसारकै सबैभन्दा ठूलो आध्यात्मिक, सांस्कृतिक, र सामाजिक जमघटको रूपमा प्रस्तुत गर्ने योजना रहेको बताएका छन्। मुख्यमन्त्री योगीले सरकारको तयारी र महाकुम्भको महत्वबारे जानकारी दिँदै भने, "यो महाकुम्भ भारतको मात्र नभई सम्पूर्ण विश्वको ध्यानाकर्षण गर्ने केन्द्रबिन्दु हुनेछ। यो धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले ऐतिहासिक आयोजनाका रूपमा स्थापित हुनेछ।" महाकुम्भलाई व्यापक बनाउन यसपटक १०,००० एकड क्षेत्रफलमा विस्तार गरिएको छ। यो महाकुम्भमा आध्यात्मिक दर्शनसँगै भारतको भौतिक र आध्यात्मिक विकासका विषयमा व्यापक छलफल र परिचर्चा...
सरोकारवाला निकायको बेवास्ता: सेतीमा युवक बेपत्ता

सरोकारवाला निकायको बेवास्ता: सेतीमा युवक बेपत्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ – बझाङ जिल्लाको थलारा गाउँपालिका-०१ रेगम र केदारस्यु गाउँपालिका-०१ देउरा जोड्ने अस्थायी काठको पुल (साङ्गो) बाट चिप्लिएर सेती नदीमा खस्दा २६ वर्षीय युवक टेक गिरि बेपत्ता भएका छन्। व्यवसायी हरि गिरिका छोरा टेक गिरि शुक्रबार साँझ ५:३० देखि ६:०० बजेको समयमा देउराबाट घर फर्कने क्रममा नदीमा खसेका हुन्। स्थानिय बासिन्दाका अनुसार पुलको खराब अवस्था र सरकारवाला निकायको वेवास्ता नै यो दुर्घटनाको प्रमुख कारण भएको देखिएको छ। नेताहरूको चुनावी एजेन्डा, तर परिणाम शून्य २०७८ सालको बाढीले झोलुङ्गे पुल बगाएपछि स्थानियले लगातार चार पटक काठको पुल निर्माण गरेका छन्। तर, यी अस्थायी पुलहरू केवल जोखिमकै पुल साबित भएका छन्। "हामीले चुनावमा नेताहरूलाई पुल निर्माणको मुद्दा उठायौं, तर चुनावपछि उनीहरूले हामीलाई पूरै बिर्सिए," स्थानिय एक वृद्धले गुनासो गरे। २०७९ सालमा यो पुल निर्माणको ठेक्का दिइएको भए पन...
नेकपा एमाले बझाङको सचिव पदमा नयन बोहराको बलियो उपस्थिति

नेकपा एमाले बझाङको सचिव पदमा नयन बोहराको बलियो उपस्थिति

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : नेकपा एमाले बझाङले मंसिर २४, २५, र २६ गते सदरमुकाम चैनपुरमा आठौं जिल्ला अधिवेशन आयोजना गर्दैछ। अधिवेशनको तयारीमा पार्टी क्रियाशील रहँदा ४०७ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। सचिव पदको प्रतिस्पर्धामा लो प्रोफाइलमा बस्न रुचाउने, तर प्रतिबद्ध र प्रभावशाली नेता नयन बोहराको बलियो सम्भावना देखिएको छ। नयन बोहराको राजनीतिक यात्रा र उपलब्धि २०५४ सालदेखि विद्यार्थी राजनीतिमा संलग्न बोहराले आफ्नो राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु गरे। २०६८ साल: अनेरास्ववियु केन्द्रीय सदस्य। २०७२ साल: नेकपा एमालेको केन्द्रीय युवा तथा खेलकुद विभागका सदस्य। २०७४ साल: छबिस पाथिभरा गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा निर्वाचित। वडाध्यक्षका रूपमा कार्यकाल पूरा गर्दै उनले जिल्लामा उत्कृष्ट वडाध्यक्षको छवि बनाएका थिए। सामाजिक विकास र जनताको विश्वास जित्न सफल बोहरा, पार्टीको संगठन सुदृढीकरणमा समेत उल्...
उत्तम कुमार थापा: संघर्षशील पत्रकारिता यात्राबाट पत्रकार महासंघ बझाङ शाखाको कोषाध्यक्ष पदसम्म

उत्तम कुमार थापा: संघर्षशील पत्रकारिता यात्राबाट पत्रकार महासंघ बझाङ शाखाको कोषाध्यक्ष पदसम्म

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङ, जहाँ जनताका आवाजहरू पहाडको भिरपाखामा गुमनाम हुने गर्दथे, त्यहीँका एक संघर्षशील र लगनशील व्यक्तित्व हुन् उत्तम कुमार थापा। २०५३ साल बैसाख १२ गते निम्नवर्गीय परिवारमा जन्मिएका थापा अहिले पत्रकारिताको माध्यमबाट जनताको आवाज मुखरित गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ। प्रारम्भिक जीवन र संघर्ष थापा बाल्यकालदेखि नै मेहनती र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँको परिवार आर्थिक रूपमा कमजोर रहे पनि उहाँले शिक्षा र संघर्षलाई कहिल्यै छोड्नु भएन। हिमाली क्षेत्रका कठिनाइबीच प्रवीणता तहसम्मको औपचारिक शिक्षा हासिल गर्नु उहाँको जिद्दी र अठोटको ज्वलन्त उदाहरण हो। पत्रकारिताको प्रारम्भिक यात्रा उहाँको पत्रकारिताको यात्रा २०७१ सालमा सुरु भयो। सुरुका दिनहरूमा रेडियो जनमुखी एफएममार्फत जनताक...
सुदूरपश्चिमले जनकपुर लाई ७२ रनले हरायो, जनकपुरको अपराजित यात्रा टुङ्गियो

सुदूरपश्चिमले जनकपुर लाई ७२ रनले हरायो, जनकपुरको अपराजित यात्रा टुङ्गियो

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएलमा० मा पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा शीर्ष स्थानको जनकपुर दोस्रो स्थानको सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो । सुदूरपश्चिमका बलरले घातक बलिङ सामु जनकपुरका ब्याटर निरिह हुँदा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२।१ ओभरमा ५१ अलआउट भयो । यसअघि चार खेल जितेर सानदार सुरुवात गरेको जनकपुर पहिलो हार व्यहोरेपछि प्लेअफका लागि अझै कुर्नुपर्ने भएको छ । ५ खेलपछि जनकपुर र सुदूरपश्चिमको समान ८ अंक भएको छ । जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरको बलिङ सामु आज जनकपुरका ब्याटरसँग कुनै जवाफ थिएन । लगातार चार खेल जितेर अपराजित रहेको जनकपुरले सुदूर विरुद्ध बलिङमा राम्रो गरेपनि ब्याटिङमा भने निकै कमजोर प्रदर्शन गर्‍यो । जनकपुरला...
पंकज भण्डारी: संघर्षशील यात्राको प्रतीक र बझाङको उज्ज्वल भविष्य

पंकज भण्डारी: संघर्षशील यात्राको प्रतीक र बझाङको उज्ज्वल भविष्य

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तरबार्ता, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, विचार, सुदूरपश्चिम
२०४४ साल श्रावण ८ गते भारतको भूमिमा जन्मिएका पंकज भण्डारी नेपाली राजनीतिक क्षितिजमा उदाएका एक प्रतिभाशाली, दृढसंकल्पी र दूरदर्शी युवा नेता हुन्। उनको जन्म मध्यम वर्गीय परिवारमा भएको थियो, जहाँ उनका बुवा-आमा बिहान बेलुकाको छाक टार्न भारतमा पसिना बगाउँदै थिए। बुवाआमा बझाङको स्थाई वासिन्दा भएपनि नेपालमा रोजगार नभएपछि भारततिर जानुभएको थियो त्यही बेला जन्म भएको हो भण्डारीको ।जीवनको आरम्भदेखि नै संघर्ष र मेहनतका धागाहरूले उनको चरित्र बुन्दै लग्यो। सानै उमेरदेखि पंकज भण्डारी अरू बालबालिकाभन्दा पृथक स्वभावका थिए—शिष्ट, इमानदार र स्वाभिमानी। बाल्यकाल र प्रारम्भिक शिक्षा बाल्यकालको अधिक समय भारतमा बिताएका पंकज भण्डारीको पालनपोषण साधारण जीवनशैलीमा भए पनि उनका बुवाले उनलाई सदैव शिक्षा र नैतिकतामा विश्वास राख्न प्रेरित गरे। विद्यालय तहको अध्ययन गर्न नेपाल फर्किएका उनले बझाङको मौलिक परिवेशमा आफूलाई ढा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज