Advertisement

कन्चनपुर

कञ्चनपुरमा एकजना वडाध्यक्ष सडकमा बसेर सेवा प्रवाह गर्दै, सडक कालोपत्रको माग

कञ्चनपुरमा एकजना वडाध्यक्ष सडकमा बसेर सेवा प्रवाह गर्दै, सडक कालोपत्रको माग

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- कञ्चनपुरमा एकजना वडाध्यक्षले सडकमा बसेर वडा कार्यालयको सेवा प्रवाह गरिरहेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका-२ का वडाध्यक्ष अर्जुन साउँदले सडकमै बसेर वडा कार्यालयको सेवा प्रवाह गरिरहेका हुन । वडाध्यक्ष साउँदले सडकको प्रवेश बिन्दुमै टेबुल राखेर आइतबारदेखि सडक कालोपत्रको माग गर्दै सडकमै बसेर वडा कार्यालय सञ्चालन गरेका छन् । ठेक्का सम्झौता भएको लामो समयदेखि बंक-नायल-बुडर सडक कालोपत्र कार्य नभएपछि वडाध्यक्ष साउदले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयलाई दबाब दिन सडकमै कार्यालय सञ्चालन गरेको बताए । कालोपत्र गर्ने कार्यको सुनिश्चितता नहुँदासम्म सडकमै कार्यालय सञ्चालन गर्ने समेत उनले बताए । ‘पटक-पटक सडक स्तरोन्नती र कालोपत्रका लागि ठेक्का सम्झौताको म्याद थप्ने कार्य बाहेक सडक कालोपत्र कार्यको प्रगति हुनसकेको छैन,’ वडाध्यक्ष साउदले भने, ‘सडकका खाल्डाखुल्डी पुर्ने कार्यमै बजेट सि...
शुक्लाफाँटाका जङ्गली जनावर प्रभावित क्षेत्रमा तारजाली

शुक्लाफाँटाका जङ्गली जनावर प्रभावित क्षेत्रमा तारजाली

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार
धनगढी- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर (तारजाली) जडान सुरु गरिएको छ शुक्लाफाँटाको जङ्गली जनावर प्रभावित वडाका रूपमा रहेका वडा नं ८ र १२ मा मेसवायर (तारजाली) जडान सुरु गरिएको हो । पाँच दशमलव ८८ किलोमिटर क्षेत्रमा मेसवायर जडान भइरहेको नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीले बताए । यसका लागि नगरपालिका र सुदूरपश्चिम प्रदेशले आधा–आधा रकम व्यहोर्ने गरी लागत साझेदारी गरेका छन् । प्रदेश सरकारको समपूरक अनुदान रु ७५ लाख र नगरपालिकाको रु ७५ लाख गरी रु एक करोड ५० हजारमध्ये रु ९५ लाखमा मेसवायर जडानका लागि पशुपति एण्ड भुवनेश्वरी सप्लायर्ससँग ठेक्का सम्झौता भएको शाखा प्रमुख धामीले बताए । उनका अनुसार मेसवायर जडानको हालसम्म दुवै वडामा गरी ५१ प्रतिशत कार्य प्रगति भएको छ । वडा नं १२ मा कुण्डा टोलबाट कालागौँडीसम्म दुई हजार नौ सय मिटर र वडा नं ८ मा वडा ...
कञ्चनपुरमा ट्रकको ठक्कर,, एक युवतीको ज्यान गयो

कञ्चनपुरमा ट्रकको ठक्कर,, एक युवतीको ज्यान गयो

Breaking News 3, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत शुक्लाफाँटा नगरपालिका–५ को वन समितिमा बिहीबार बिहान बा ०१–००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर युवतीको ज्यान गएको हो । ट्रकको ठक्करबाट ज्यान गुमाउनेमा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका–१८ बस्ने २१ वर्षीया निर्मला बोहरा रहेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मोटरसाइकल चालक ३० वर्षीय महिमान बिष्ट पनि घाइते भएका छन्  उनलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ। ठक्कर दिने ट्रक प्रहरीलाई नियन्त्रणमा लिएको छ भने चालक भने फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।...
कञ्चनपुरमा भारतीय कारले दियो अटो रिक्सा र साइकल यात्रुलाई ठक्कर,, २ जना घाइते

कञ्चनपुरमा भारतीय कारले दियो अटो रिक्सा र साइकल यात्रुलाई ठक्कर,, २ जना घाइते

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा भारतीय कारको ठक्करबाट २ जना घाइते भएका छन्। जिल्लाको पूर्व–पश्चिम राजमार्गस्थित सुकासाल चोक नजिकै पूर्वबाट पश्चिम जाँदै गरेको भारतीय नम्बरको युके ०४ए एफ ५९४३ नम्बरको अल्टोकारले शनिबार राति अटो रिक्सा र साइकल यात्रुलाई ठक्कर दिएको हो। दुर्घटनामा अटो चालक भीमदत्त नगरपालिका १० पशुपति टोलका ३५ वर्षीय केशव सुनार र साइकल यात्रुु भीमदत्त नगरपालिका ५ बैजनाथ टोलकीे १५ वर्षीया प्रतिज्ञा लुहार घाईते भएका छन्। कार चालक भीमदत्त नगरपालिका–११ का ५० वर्षीय कमल गुरुङ घाइते भएका छन्। घाइते लुहार र सुनारलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ।...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन महोत्सव सुरु, पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन महोत्सव सुरु, पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी-  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको छ । शुक्रबारदेखि भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा पर्यटन महोत्सवमा महोत्सव अवधिभर निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक निःशुल्क गरिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्थापना दिवसको अवसर पारेर शुक्रबारदेखि १५ गतेसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको छ । नगरपालिकाले निकुञ्जमा पर्यटक भित्र्याउन पर्यटन महोत्सव आयोजना गरेको भीमदत्त नगर पर्यटन विकास समितिका संयोजक राजेन्द्र केसीले जानकारी दिए । उनले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरेको बताए । “एक सातासम्म चल्ने महोत्सवमा निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई निःशुल्क नेचर गाइडको व्यवस्था गरिएको छ ।” उनले भने, “पर्यटकल...
कञ्चनपुरमा बेहुला बेपत्ता, फागुन ४ मा तय गरिएको विहे स्थगित

कञ्चनपुरमा बेहुला बेपत्ता, फागुन ४ मा तय गरिएको विहे स्थगित

Breaking News 1, कन्चनपुर, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा बेहुला बेपत्ता भएपछि तय गरिएको विवाह स्थगित भएको छ। जिल्लाको लालझाडी गाउँपालिका–४ पर्सियाका दीपकराज राना विवाहको चार दिनअघिनै बेपत्ता भएपछि तय गरिएको विवाह स्थगित गरिएको हो। वैदेशिक रोजगारीबाट फर्किएका रानाको कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाकै राना समुदायकी एक युवतीसँग विवाहको लगनगाँठो तय भएको थियो। फागुन ४ गते तय गरिएको विवाहको सबै तयारी भइसकेपछि बेहुला बेपत्ता हुँदा बेहुला र बेहुली दुवैका आफन्त अन्योलमा छन्। रमझमको तयारीमा रहेका दुवैतर्फ परिवारमा सन्नाटा छाएकोछ। आपसी सहमतिमा विवाह स्थगित गरेका उनीहरूले दुलहा खोजीका लागि कञ्चनपुर र कैलाली प्रहरीलाई गुहारेका छन्। विवाहको सबै तयारीसहित निम्तोसमेत बाँडेर कैलालीको धनगढीबाट बेहुला सम्पर्कविहीन भएको दुलहाका दाजु लोकराज रानाले बताए। सम्पर्कविहीन भाइको मोबाइल त्यही दिनदेखि स्विच अफ रहेको रानाले बताए । उनले भाइको खोजीका ल...
बालेन शैलीमा कञ्चनपुरको बेलडाँडीमा डोजर फेसनको नक्कल, चर्चा कमाउने होडबाजीमा अध्यक्ष राना

बालेन शैलीमा कञ्चनपुरको बेलडाँडीमा डोजर फेसनको नक्कल, चर्चा कमाउने होडबाजीमा अध्यक्ष राना

Breaking News 1, कन्चनपुर, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बालेन शैलीमा कञ्चनपुरको एक स्थानीय तहले ग्रामीण सडकमा डोजर फेसनको नक्कल गरेको छ । जिल्लाको बेलडाँडी गाउँपालिकाले ममंगलबार चवन्नी बजार क्षेत्रमा डोजर फेसनको नक्कल गरेको हो । देशका अधिकांश शहरी क्षेत्रका बजार फराकिलो पार्ने योजना बनाउँदै कतिपय महानगर तथा उपमहानगरपालिकामा डोजर चलाएर प्रमुखहरूले चर्चा कमाइरहेको बेला कञ्चनपुरको ग्रामीण क्षेत्र बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले डोजर फेसनको नक्कल गरेका स्थानीयले बताए । पालिकाले जनघनत्व र सवारीसाधनको ओहोरदोहोर खासै नहुने चवन्नी बजारको सडकलाई कतै ३० , कतै १२ त कतै ६ मिटर बनाउन पक्की संरचनानै भत्काउन तम्सिएपछि स्थानीयहरू आक्रोशित हुनुका साथै बिरोधमा उत्रिएका छन् । स्थानीय कृष्णा थापाले भनिन् नगरपालिकाले स्थानीयसँग समन्वय, छलफल तथा सहमति बिनै एकलौटीरुपमा शासन गर्न थालेको छ । हामीले बारम्बार पालिकामा गएर छलफल तथा समन्वय ...
कञ्चनपुरमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

कञ्चनपुरमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

Breaking News 1, कन्चनपुर, घटना, ताजा अपडेट, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु भएको छ । आइतबार साँझ सवा ५ बजेतिर बेलडाँडी गाउँपालिका–३ खैरिघाटमा बेलडाँडीबाट कलकत्ता जाँदै गरेको सुपप्र ०१–००१ ख ३६१० नम्बरको बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुुनेमा सोही ठाउँ बस्ने मीनबहादुर कुँवरका २ वर्षीय छोरा सुशान्त रहेका छन् । उनलाई ज्ञानसाधना बोडिङ स्कुलको बसले ठक्कर दिएको थियो । सुशान्तको घटनास्थलमै मृत्युु भएको हो । बस प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
कञ्चनपुरकी माया नेगी खानेपानी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

कञ्चनपुरकी माया नेगी खानेपानी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कञ्चनपुर : कञ्चनपुरकी महिला नेतृ माया नेगी खानेपानी तथा सरसफाई महासंघ नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। मंसिर २८ र २९ गते काठमाडौंमा सम्पन्न महासंघको चौथो राष्ट्रिय महाधिवेशनबाट नेगी निर्बिरोध निर्वाचित भएकी हुन्। महासंघले यसबारे जानकारी दिएको छ। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि नेगीले समग्र देशभरको खानेपानी समस्याको पहिचान गर्दै सबै नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। नेगी अधिकारकर्मीसमेत रहेकी छन्। उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी पनि सम्हाल्दै आएकी छन्। यसअघि, उनी भगतपुर निम्बुखेढा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कोषाध्यक्षको रूपमा सक्रिय थिइन्। नेगीको यो सफलताले कञ्चनपुर र समग्र सुदूरपश्चिमको खानेपानीको क्षेत्रमा थप प्रगतिको अपेक्षा गरिएको छ।  ...
कञ्चनपुरकी माया नेगी खानेपानी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

कञ्चनपुरकी माया नेगी खानेपानी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, ताजा अपडेट, सुदूरपश्चिम
कञ्चनपुर : कञ्चनपुरकी महिला नेतृ माया नेगी खानेपानी तथा सरसफाई महासंघ नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। मंसिर २८ र २९ गते काठमाडौंमा सम्पन्न महासंघको चौथो राष्ट्रिय महाधिवेशनबाट नेगी निर्बिरोध निर्वाचित भएकी हुन्। महासंघले यसबारे जानकारी दिएको छ। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि नेगीले समग्र देशभरको खानेपानी समस्याको पहिचान गर्दै सबै नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। नेगी अधिकारकर्मीसमेत रहेकी छन्। उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी पनि सम्हाल्दै आएकी छन्। यसअघि, उनी भगतपुर निम्बुखेढा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कोषाध्यक्षको रूपमा सक्रिय थिइन्। नेगीको यो सफलताले कञ्चनपुर र समग्र सुदूरपश्चिमको खानेपानीको क्षेत्रमा थप प्रगतिको अपेक्षा गरिएको छ।  ...
मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण अन्तरकृया गोष्ठी सम्पन्न

मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण अन्तरकृया गोष्ठी सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कञ्चनपुर : कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धि अन्तरकृया गोष्ठी सम्पन्न भएको छ । पछिल्लो समय लालझाडी गाउँपालिकाका स्थानीय तथा कृषकलाई जंगली जनावर हात्तिले दुख दिने थालेपछि त्यसबाट बच्न सो गोष्ठी गरिएको थियो । हात्तिले लालझाडी गाउँपालिकामा कृषकले लगाएको उखु, धान, गहुँको विनाश गर्न थालेपछि हात्तिबाट सो समस्या समाधान तथा न्यूनीकरण गर्न दिएइको तालिममा गाउँघरमा मौरी पालन गरेर पनि हात्तीको विनाश बाट बच्न सकिने भनाई राखिएका थिए । मौरी पालन गरेको ठाउँमा हात्तिले प्राय प्रवेश नगर्ने र जिविकोपार्जनको कृषिलाई सुरक्षीत पार्न सकिने प्रशिक्षक ले बताउनुभएको थियो । कार्यक्रममा बोल्दै लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले हात्तिले स्थानीयलाइ धेरै दुख दिएको र सो न्यूनीकरण गर्न गाउँपालिका लागिरहेको बताउनु भयो । उहाँले गाउँपालिकाको बजेटले मात्र नपुग्ने भ...
कञ्चनपुरमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला, हत्याको आशंका

कञ्चनपुरमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला, हत्याको आशंका

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी – कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनाबारीमा एक दम्पती मृत फेला परेका छन् । ४५ वर्षीय रमेश बडायक र उहाँकी श्रीमती ४३ वर्षीया कमला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । मृतकको शरीर र टाउकोमा चोट भएकाले धारिलो हतियार प्रयोग भएको हुन सक्ने शङ्का गरिएको छ । घटना शङ्कास्पद रहेको र थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज