Advertisement

मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण अन्तरकृया गोष्ठी सम्पन्न

Advertisement

कञ्चनपुर : कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धि अन्तरकृया गोष्ठी सम्पन्न भएको छ ।

पछिल्लो समय लालझाडी गाउँपालिकाका स्थानीय तथा कृषकलाई जंगली जनावर हात्तिले दुख दिने थालेपछि त्यसबाट बच्न सो गोष्ठी गरिएको थियो ।

हात्तिले लालझाडी गाउँपालिकामा कृषकले लगाएको उखु, धान, गहुँको विनाश गर्न थालेपछि हात्तिबाट सो समस्या समाधान तथा न्यूनीकरण गर्न दिएइको तालिममा गाउँघरमा मौरी पालन गरेर पनि हात्तीको विनाश बाट बच्न सकिने भनाई राखिएका थिए ।

मौरी पालन गरेको ठाउँमा हात्तिले प्राय प्रवेश नगर्ने र जिविकोपार्जनको कृषिलाई सुरक्षीत पार्न सकिने प्रशिक्षक ले बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले हात्तिले स्थानीयलाइ धेरै दुख दिएको र सो न्यूनीकरण गर्न गाउँपालिका लागिरहेको बताउनु भयो । उहाँले गाउँपालिकाको बजेटले मात्र नपुग्ने भएकोले यो समस्या न्यूनीकरण गर्न प्रदेश तथा संघ सरकार समेत लाग्नुपर्ने बताउनुभयो ।

मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण अन्तरकृया गोष्ठीमा सामुदायिक बनका पदाधिकारी, स्थानिय, समाजसेवी, पालिका अध्यक्ष,  प्रमुख प्रशासकीय अधिकृत, कृषक तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज