जन्मदिनमा चम्किलो बनेको भोपुर दरवार (तस्विर सहित)
बझाङ : बझाङ जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको भाेपुर दरवार चम्किलो देखिएको छ ।
भाेपुर स्थित पुरानो दरवार विहान हेर्दा टलक्क टल्केकाे देखेपछि चैनपुर बासिहरु खुसि देखिन्थे । अझै अचम्म परे मष्टा ढुङ्ग्रीका जनसमुदायहरु सधैं निस्याउराे देखिने दरवार रातारात झिलिमिली देखेपछि अच्चम परेको ढुङ्ग्रीका स्थानीयले बताए ।
कहिल्यै यस्तो झिलिमिलि टलक्क नटल्किने भाेपुर दरवार एकाएक परिवर्तन भएको देख्दा मान्छेलाई अचम्म लाग्याे तर याे अचम्म मान्नु पर्ने त्यस्तो केही थिएन । आज भदौ ७ गते राजा जयपृथ्वी बहादुर शाहाकाे १४८ अाैँ जन्मजयन्तिकाे अवश्वरमा जयपृथ्वी बहुमुखी क्याम्पस अनेरास्ववियू (क्रान्तिकारीका) इकाई अन्जना कामीकाे अध्यक्षतामा बनेको समितिले सहभागिता, केन्द्रीय सदस्य रुमला कुमारी जाग्रीको प्रमुख अतिथि, क्याम्पस सहप्रमुख तथा प्राध्यापक लालबहादुर बोहरा लगायतकाे सुरक्षाकर्मीहरुले भाेपुरदरवारलाई दियाे बा...












