Advertisement

घटना

भिजिट भिषा प्रकरण : रास्वपा र माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा, काँग्रेस–एमाले बचाउमा

भिजिट भिषा प्रकरण : रास्वपा र माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा, काँग्रेस–एमाले बचाउमा

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भिजिट भिषा अनियमितता प्रकरणले नेपालको राजनीतिक वृत्तमा गहिरो हलचल ल्याएको छ । अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेपछि गम्भीर अनियमितताको पर्दाफास भएको छ । सोही सन्दर्भमा गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीहरूको संलग्नता देखिएपछि सत्ताभित्र र बाहिर व्यापक विवाद सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले गृहमन्त्री लेखकको तत्काल राजीनामा माग गरेका छन्। रास्वपाले संसदमा एकपछि अर्को कठोर प्रश्न उठाउँदै गृहमन्त्री लेखकले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने स्पष्ट माग राखेको हो । माओवादी केन्द्रका नेताहरू पनि यति गम्भीर प्रकरणमा चुप लागेर बस्न नहुने भन्दै मन्त्रीको जिम्मेवारीमा नैतिक प्रश्न उठाएका छन् । तत्कालीन उपप्रधा...
कांग्रेस एमालेको निष्कर्ष: गृहमन्त्रीमाथिको प्रहार जायज छैन

कांग्रेस एमालेको निष्कर्ष: गृहमन्त्रीमाथिको प्रहार जायज छैन

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौँ । सत्तारुढ दुई दल (कांग्रेस र एमाले) का शीर्ष नेताहरूबिच आगामी जेठ १५ गते सदनमा प्रस्तुत हुने बजेट, सरकारका काम कारबाहीलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार साँझ बसेको बैठकमा बजेट तयारी र सरकार सञ्चालनबारे छलफल भएको एक नेताले बताए । उनका अनुसार मुलुकमा सुशासन र कानुन कार्यान्वयन गर्न सरकार सुन्य सहनशीलताको नीतिबाट पछि हट्न नहुनेमा नेताहरूको जोड रहेको छ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का,एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालगायत नेताहरू सहभागी थिए । शीर्ष बैठकमा भिजिट भिसा प्रकरणमा कर्मचारीको बदमासीलाई लिएर गृहमन्त्री रमेश लेखकमाथि भइरहेको आलोचना जायज नभएकोमा दु...
भिजिट भिसा काण्डमा नारायणकाजी पो रहेछन् सबैभन्दा बदमास, तथ्य-प्रमाण राखेर अनुसन्धान अधिकृतले नै खोलिदिए पोल

भिजिट भिसा काण्डमा नारायणकाजी पो रहेछन् सबैभन्दा बदमास, तथ्य-प्रमाण राखेर अनुसन्धान अधिकृतले नै खोलिदिए पोल

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङमा भिजिट भिसाको नाममा हुने मानव तस्करी र अवैध लेनदेनको विषयमा नेपाल प्रहरीका एक पूर्व डिएसपीले सनसनीपूर्ण खुलासा गरिदिनुभएको छ । सो प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएको बेला ती सोही बिषयमा अनुसन्धान अधिकृत रहनुभएका पूर्वडिएसपीले यस काण्डमा पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको संलग्नता रहेको तथ्य बाहिर ल्याउनुभएको छ । नेपाल प्रहरीका पूर्वप्रहरी नायव उपरीक्षक (डिएसपी) गोविन्द पन्थीले नयाँ विषयका खुलासा गरिदिनुभएको हो । पन्थीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लामो वृत्तान्त लेख्दै भिजिट भिसा प्रकरणमा पैसा उठाउने र मानव तस्करी गर्ने गिरोहले आफ्नो सरुवा गराएको कुरा सार्वजनिक गर्नुभएको छ । तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको दबाबमा आफ्नो सरुवा भएको पनि उहाँले तथ्य खोल्नुभएको छ । पन्थी...
धनगढीमा लागू औषधसहित ३ जना पक्राउ: प्रहरी निरीक्षक योगेश खत्रीको टोलीको सफल अपरेशन

धनगढीमा लागू औषधसहित ३ जना पक्राउ: प्रहरी निरीक्षक योगेश खत्रीको टोलीको सफल अपरेशन

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी; लागू औषध नियन्त्रणमा संलग्न प्रहरी टोलीले धनगढीमा ठूलो सफलता हात पारेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीअन्तर्गत धनगढी वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्री र प्रहरी नायव निरीक्षक दीपेन्द्र किमाडीको विशेष टोलीले १७ ग्राम ८५० मिलिग्राम खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ। २०७८ जेठ १२ गते बिहीबार, लागू औषध ब्युरो शाखा कार्यालय धनगढीसँगको समन्वयमा खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चौराहा र वडा नम्बर १२ जुगेडा ‘बी’ गाउँमा अपरेशन चलाएको थियो। अपरेशनको क्रममा दुई स्थानबाट लागू औषध बरामद गरिएको हो। धनगढी–३ चौराहाबाट प्रहरीले १६ ग्राम २३० मिलिग्राम खैरो हिरोइन बरामद गर्दै भारतको लखिमपुर खिरी गोला घर भई हाल पल्यामा बस्दै आएका २४ वर्षीय अभिनेश कुमारलाई पक्राउ गर्‍यो। धनगढी–१२ जुगेडा बी गाउँबाट प्रहरीले थप १ ग्राम ६२० मिलिग्राम खैरो हिरो...
पूर्वसभामुख महरा प्रकरणमा जोडिएकि रोशनी मृत फेला

पूर्वसभामुख महरा प्रकरणमा जोडिएकि रोशनी मृत फेला

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं : भक्तपुरको बालकोटमा एक महिला मृत फेला परेकी छन्। सूर्यविनायक नगरपालिका-३ स्थित एक घरमा ५० वर्षीय रोशनी शाही मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज नेउपानेका अनुसार आइतबार दिउसोसम्म पनि उनी बसेको कोठाको ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए। जनप्रतिनिधिको रोहवरमा कोठा फोडेर हेर्दा सुत्ने कोठाको भुइमा उनको शव फेला परेको थियो। उनका श्रीमान उपत्यका बाहिर गएका थिए। केही दिनदेखि उनी कोठामा एक्लै रहेकी थिइन्। प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा उनी कोठाभित्रै मृत भेटिएकी हुन्। जाजरकोट स्थायी घर भएकी शाहीका छोराछोरी विदेशमा रहेको बुझिएको छ। उनको शरीरमा कुनै चोटपटक भने छैन। घटनास...
कैलालीका भन्सार प्रमुख माथी कुटपिट

कैलालीका भन्सार प्रमुख माथी कुटपिट

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी । प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट भएपछि कैलाली भन्सार कार्यालयका कर्मचारी र एजेन्ट आन्दोलनमा उत्रिएका छन् । शनिबार राति भन्सार कार्यालयको परिसरमै प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीको टोलीले कुटपिट गरेको भन्दै भन्सार कार्यालयको सेवा ठप्प पार्दै कर्मचारी र एजेन्ट महासंघ आन्दोलनमा उत्रिएको हो । कुटपिटमा सङ्लग्न नगर प्रहरी प्रमुख धामीसहितलाई कारबाही र सुरक्षाको माग गर्दै सेवा ठप्प पारिएकी बताइएको हो । भन्सार कार्यालय बन्द भएपछि आयात र निर्यात रोकिएको छ । एजेन्ट महासंघ कैलालीले विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको छ । उसले घटनाको निष्पक्ष छानबिनको माग गर्दै कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्न कैलाली प्रशासनलाई आग्रह गरेको छ । के हो घटना ? धनगढी–अत्तरिया छ लेन सडकको ट्री गार्डेनमा लगाइएको जाली...
चितवनमा बससँग ठोक्किँदा कार चालकको मृत्यु

चितवनमा बससँग ठोक्किँदा कार चालकको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, मुख्य समाचार
९ जेठ, चितवन- पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा बस र ईभी कार ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४२ वर्षीय प्रदिप तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   उदयपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार आज बिहान १ः४५ बजे आपसमा ठोक्किएका थिए ।   दुर्घटनामा गम्भीर घाइते भएका कार चालक तिमल्सिनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले आज बिहान ३ बजेर ५ मिनेटमा मृत घोषणा गरेको प्रहरीको भनाइ छ । भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा सहभागी गराउने पूर्वपञ्च नेता नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको प्रयास असफल भएको छ । आन्दोलनमा सहभागी हुन सुवेदीले पठाएको पत्रको जवाफ दिनसमेत आवश्यक नठानिएको रास्वपाले प्रतिक्रिया दिएको छ । राजावादीले १५ चैत्रमा तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेपछि उनीहरूको आन्दोलनमाथि प्रश्न छन् । सुवेदीले मंगलबारको मितिमा पठाएको पत्र रास्वपा कार्यालयमा बुधबार दर्ता भएको थियो । दर्ता नम्बर १०६ रहेको उक्त पत्र रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्याललाई सम्बोधन गरेर पठाइएको छ । हालको व्यवस्थाअन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा सभापति रवि लामिछानेले शंका गरेको सन्दर्भ उल्लेख गर्दै सुवेदीले पत्रमा १५ जेठदेखि आयोजना हुने आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् । पार्टी कार्यबाहक प्रवक्ता मनीष झाले पत्रक...
आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ७ मा निर्माणाधीन सार्वजनिक खानेपानी योजना भत्काउने बिरुद्ध प्रहरीमा उजुरी दिइएको छ । केही समुहले बन्दै गरेको योजनामा निर्माण को अन्तिम चरणमा रहेको कलेक्सन च्याम्बर सहित अन्य निर्माण सामग्रीमा पुर्ण क्षति पुर्‍याएको र योजना अवरुद्ध गर्ने उद्देश्यले तोडफोड गरेको भन्दै उपभोक्ता समितिले उजुरी दिएका हुन्। गत सोमबार बिहान १० :३० बजेको समयमा आठबिसकोट नगरपालिका-८ की निर्वाचित वडा सदस्य बल कुमारी बुढाको नेतृत्वमा आएको महिला पुरुष सहित ८३ जनाको समुहले आठविसकोट नगरपालिका वास इकाई सबैको लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना अन्तर्गत सञ्चालित आठविसकोट नगरपालिका वडा नम्वर ७ को लाँता गगुनपानी जेबीचौर खानेपानी तथा सरसफाइ योजनाको खानेपानी मुहान भएको आठविसकोट नगरपालिका वडा नं ८ स्थित लाँता भन्ने स्थानमा निर्माण को अन्तिम चरणमा रह...
आठबिसकोटमा चट्याङ लागेर दुई जना घाईते

आठबिसकोटमा चट्याङ लागेर दुई जना घाईते

Breaking News 1, Breaking News 3, घटना, ट्रेन्डिङ, मुख्य समाचार, समाचार
रुकुम पश्चिमको आठबिसकोटमा चट्याङ लागेर दुई जना महिला घाईते भएकी छन्। आज बिहान आठबिसकोट नगरपालिका ८ मा परेको चट्याङको लागेर उक्त वडाका दुई जना महिला घाईते भएको ईलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ । घाईते हुनेमा वडा नम्वर ८ की ४२ वर्षीया खम्बी चदारा र वडा नम्वर ७ की ४५ वर्षीया शसिली नेपाली रहेको प्रहरीले जनाएको छ । वडा नम्वर ८ का अध्यक्ष खगेन्द्र बिकको घर नजिकै चट्याङ परेको जनाईएको छ । उनीहरुको अहिले आठबिसकोट नगर अस्पतालमा उपचार भैरहेको छ ।...
हुलाक डाँडामा फोहोर जलाइँदै, नगरपालिका विरुद्ध विरोधको तयारी

हुलाक डाँडामा फोहोर जलाइँदै, नगरपालिका विरुद्ध विरोधको तयारी

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा: धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेको हुलाक डाँडामा अमरगढी नगरपालिकाले २०७९ मंसिर १० गतेदेखि फोहोर जलाउँदै आएको छ। नगर प्रमुख डिलीराज जोशी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद उपाध्याय नेतृत्वको पालिकाले पटक–पटक ताकेता गर्दा पनि समस्या समाधान नगरेको स्थानीयको गुनासो छ। हुलाक डाँडा गोरखा भर्ती पदमार्ग, धार्मिक स्थल तथा पर्यटक आकर्षणको केन्द्र भएकाले वातावरणीय र सामाजिक दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। तर, त्यही ठाउँमा फोहोर जलाउँदा प्रदूषण, जनस्वास्थ्यमा असर र आगलागीको खतरा बढिरहेको छ। नगरपालिकाले फोहोर व्यवस्थापनका लागि वैकल्पिक स्थानमा जमिन खरिद गरिसकेको भए पनि हालसम्म त्यसको प्रयोग नगरी पुरानै स्थानमा फोहोर जलाउँदै आएको छ। यसबाट नगरपालिकाको उदासीनता र गैरजिम्मेवारपन झल्किएको छ। स्थानीय बासिन्दाहरूले मेयर डिलीराज जोशीलाई अघिल्लो निर्वाचनमा असहयोग गरेको भन्दै...
भारत – पाकिस्तान बिच युद्धविराम

भारत – पाकिस्तान बिच युद्धविराम

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं: दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न छिमेकी भारत र पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हट्न तयार भएका छन्। शनिबार अमेरिकाको मध्यस्थतामा उनीहरू तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन्। त्यसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। ट्रम्पलगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि भारत र पाकिस्तान तत्काल युद्धविराम गरेर तटस्थ स्थानमा वार्तामा बस्न तयार भएको बताएका छन्। एक्समा रुबियोले लेखेका छन्, ‘भारत र पाकिस्तानका सारकार तुरुन्त युद्धविराम गरेर अनेकौँ विषयमा तटस्थ स्थानमा वार्ता सुरु गर्न सहमत भएका छन्।’ ‘शान्तिको मार्ग चुन्ने प्रधानमन्त्री मोदी र सरिफको बुद्धिमत्ता, विवेक र शासनकलाको सराहना गर्छौं,’ उनले थपेका छन्। सहमतिको पुष्टि पाकिस्तानी विदेशमन्त्री इसाक दारले पनि गरेका छन्। उनले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको बताएका छ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज