Advertisement

अस्पतालकाे सुधार बझाङ बाट गर्छु – मन्त्री साउद

Advertisement

सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपड साउद बझाङ जिल्लामा आउनु भयाे ।

पहाडी जिल्ला बझाङकाे विभिन्न क्षेत्रकाे अनुगमन सहित गर्दै यहाँका समस्या सुझाव सल्लाह माग्नु भयाे । मन्त्री साउद केदारस्यु गाउँपालीकाकाे वडा नम्बर ७ काे सुर्मा भवानी माध्यामिक विद्यालयकाे ३१ अाैँ बार्षिकउत्सव कार्यक्रम लाई उद्घघाटन गर्दै यस विद्यालयमा भएको समस्या चाडैं समाधान गर्ने बताए ।

त्यसपछि जिल्लाकाे सदरमुकाम चैनपुरमा पुगेका मन्त्रील जिल्ला अस्पताल बझाङकाे अनुगमन गर्नु भएको हाे । अस्पताल बझाङकाे लापरबाही भन्ने न्युज बारम्बार बाहिरीन थालेको भन्दै सामाजिक बिकास मन्त्री झपड सादले विरामीकाे सेवा राम्रो गर्न कर्मचारी लाई निर्देशन दिनु भएको थियाे । उनले भनेका थिए ,जानि जानि लापरबाही नगर्नु यहि उपचार हुने बिरामी लाई धनगढी रिफर नगर्नु, मानिस हाे कहिलेकाही गल्ति हिन्छ यसलाई अन्यथा लिनु हुदैन । तर लापरबाही गर्ने सेवामा नआउने राजनीति आडमा जागिर टेकाउने कर्मचारी लाई आफुले कतै नछाड्ने र कार्वाही गर्ने भन्दै अस्पतालमा पहाडकाे भेगमा बझाङ बाट सुधार गर्न लागेको र तराईमा सेती अञ्चल अस्पताल धनगढी बाट सुरु गरेको उहाँको भनाइ छ ।

मन्त्री साउदका अनुसार आफुले ईतिहासमा काम गर्ने लक्ष्य लीएर आएकाे छु । भन्दै आगामी दिनमा राम्रो काम गर्ने दावी गरेका थिए । जनताको काम गर्न मन्त्री भएको बताउदै कसैले नराम्रो गरेका थाहा पाए कसैलाई नछाेड्ने र राजनीतिक दवावमा कुनै पनि काम नगर्ने बताउनु भयाे । सेती अञ्चल अस्पतालका मेसुकाे उदाहरण दिदै बझाङमा पनि केही कम्जाेरी छन । राजनीतिक आडमा बस्ने प्रवृत्तिकाे अन्त्यर गर्ने र चाडैं बझाङले रिजल्ट दिने गरि काम गर्ने,बताए । बझाङ पुगेका मन्त्री साउदले जिल्लाका विभिन्न विद्यालय अस्पताल र अन्य बिकास बारे अनुगमन गर्नु भएको थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बझाङ – बझाङको थलिनौबिस क्षेत्रमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलामा राष्ट्रिय स्वतन्त्र...
भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री माननीय जानकी कुवँरले नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन गर्नुभएको छ...
कैलालीको जोशिपुरमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय रातभर अन्धकारमा बस्न बाध्य

कैलालीको जोशिपुरमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय रातभर अन्धकारमा बस्न बाध्य

पदम बोहरा, ​जोशीपुर- नेपाल विद्युत प्राधिकरणको जोशीपुर विद्युत प्राविधिक नो लाइट' सेवाको गम्भीर लापरबाहीका कारण कैलालीको जोशीपुर ग...
संविधानमा अधिकार, गाउँमा अँध्यारो: सुर्माको काँडाका २ सय परिवार अझै विद्युत सेवाबाट वञ्चित

संविधानमा अधिकार, गाउँमा अँध्यारो: सुर्माको काँडाका २ सय परिवार अझै विद्युत सेवाबाट वञ्चित

बझाङ- बझाङको सुर्मा गाउँपालिकाकोे काँडाका स्थानीय अझै विद्युत सेवाबाट वञ्चित छन् । सुर्मा गाउँपालिका-५ काँडा टोलका करिब २ सय परिवा...
गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा श्लोमो नेजर फिसरी, लाइभस्टक एन्ड इन्टिग्रेटेड एग्रिकल्चर फार्म सञ्चालनमा आएको छ। फार्मको औपचा...
कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलाली- कैलालीमा गौरीगंगा नगरपालिकामा सञ्चालन गरिएको ब्युटिपार्लर तालिम सम्पन्न भएको छ। गौरीगंगा नगरपालिकामा ६, कठौतियामा रहेको...
जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

धनगढी- भालुको आक्रमणबाट गम्भीर घाइते भएकी अछामको रामारोशन गाउँपालिका-६, भाटाकाटियाकी अम्बी साउँदको स्वास्थ्य अवस्था बुझ्न नेकपा (ए...
भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सुदूरपश्चिमकै धार्मिक ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज