Advertisement

वेस्टर्नका विद्यार्थीलाई युनिग्लोबलले ४० प्रतिशत छात्रवृत्ति दिने

Advertisement

धनगढीको नेपाल वेस्टर्न कलेज र युनिग्लोबल कलेज काठमाडौं बीच सहकार्यको सम्झौता भएको छ ।

पोखरा विश्वविद्यालयद्वारा सम्बन्ध प्राप्त दुई कलेजहरूबीच छात्रवृत्ति, अनुसन्धान, र विद्यार्थीलक्षित कार्यक्रमहरूमा सहकार्य गर्ने विषयमा सम्झौता भएको हो ।

सम्झौताअनुसार, दुवै कलेजका विद्यार्थीहरूले एक-अर्काको कलेजमा अध्ययन र संकाय परिवर्तन गर्न पाउनेछन्। साथै, पाठ्यक्रममा समानता राख्ने प्रयास गरिनेछ।

युनिग्लोबल कलेजले हरेक वर्ष १२ ओटा अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गर्ने एकमात्र शैक्षिक संस्था रहेको प्रमुख डा. नरबहादुर बिष्टले बताए । यस कलेजले विदेशबाट प्राध्यापकहरू आमन्त्रित गरेर विद्यार्थीहरूलाई उद्यमशीलता र विदेश अध्ययन-अनुसन्धानमा सहभागी गराउँदै आएको उनले बताए।

नेपाल वेस्टर्न कलेज धनगढीबाट मास्टर्स स्तरको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ४० प्रतिशत छात्रवृत्ति प्रदान गरिने बिष्टले जानकारी दिए । यस सम्झौताले विद्यार्थीहरूलाई अध्ययन र पेशागत विकासको लागि नवीन अवसरहरू प्रदान गर्ने वेस्टर्न कलेज धनगढीका निर्देशक शैलेसकुमार सिंहले बतताउनु भयाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज