Advertisement

नगर बाल सञ्जाल तथा बालक्लवलाई नेतृत्व विकास सम्वन्धि तालिम सम्पन्न

Advertisement


नगर बाल सँञ्जाल तथा बालक्लवलाई नेतृत्व विकास सम्वन्धि तालिम सम्पन्न भएको छ ।

जयपृथ्वी नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्मका विभिन्न बाल सँञ्जाल तथा बालक्लवका पदाधिकारीहरुलाई नेतृत्व विकास तालिम दिएको हाे ।

जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको हाेटेल केपी प्लाजामा ३ दिन सम्म तालिम दिएको प्राेग्राम अफिस विनाेद थापाले बताउनु भयाे । तीन दिन सम्म सञ्चालन भएको तालिम एवम् गाेष्ठीमा नेतृत्व विकास,बाल अधिकार तथा बाल सँरक्षण सम्वन्धि तालिम दिएको हाे ।

नेपाली जुटाैँ, बालविवाह राेकाैँ भन्ने मुल नाराका साथ वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र प्रगतिशील युवा समाज बझाङकाे आयाेजनामा र जयपृथ्वी नगरपालिकाकाे सहकार्यमा कार्यक्रम सञ्चालन भएको थियाे ।

बझाङको चैनपुरमा सञ्चालन ३ दिने तालिममा बालबालिकालाई नेतृत्व विकास सहित बाल सञ्जालले समाजका लागि खेल्नु पर्ने भुमिकाका विषयमा क्षेमता अभिवृद्धि तालिम दिएकाे हाे ।

तालिम सञ्चालनमा सँस्थाका स्पन्सर सीप फिल्ड काेडिनेटर मेनका कुमारी मल्लले सचेतना मुलक प्रशिक्षण गर्नु भएको थियाे । भने प्रशिक्षण विरेन्द्र खड्काले बालबालिकाले गर्नु पर्ने काम कर्तव्य र अधिकार सहित नेतृत्वमा हुनुपर्ने क्षेमता विकास सम्वन्धि प्रशिक्षण दिनु भएको हाे ।

विभिन्न विधामा ३ दिने तालिम सँगै समापनमा प्रगतिशील युवा समाजका सह- सचिव प्रविन्द्र धामीकाे अध्यक्षतामा जयपृथ्वी नगरपालिका उपमेयर सुरत बहादुर सिँह रतन प्रमुख अतिथि अतिथिमा प्रशिक्षक विरेन्द्र खड्का महिला विकास सहनिरिक्षक शारदा जाेशी सहितको उपस्थिति रहेको थियाे ।

अन्तिममा बाल क्लवकाे तर्फबाट रेजिना रताला र ललित अाेखेडाले आफुले सिकेको सबै कुरा स्थानीय गाउँघरमा रहेका सबै बालबालिका लाई सिकाउने र लागू गराउने बाल अधिकार सम्वन्धि सबैलाई बुझाउने उनको भनाइ थियाे ।

समापन कार्यक्रममा नगरपालिका उपमेयर सिँहले भन्नू भयाे, बालबालिकाका लागि नगरपालिकाले गर्नु पर्ने सबै खालका नियम कानुनहरु अगाडि बढाउने र बाल क्लवलाई अगाडि बढाउन भुमिका खेल्नेमा कहि कमि नहुने नजिकै नगर अधिवेशन रहेको हुदा केही बजेटको व्यावस्थापन गर्ने प्रतिवद्दता ब्याक्त गर्नु भएको थियाे । कार्यक्रम सञ्चालन समाजिक परिचालक रामबहादुर सार्कीले गर्नु भएको हाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज