Advertisement

केदारस्युमा बालमैत्री स्थानीय शासन घाेषणा कार्यविधि सम्वन्धी छलफल

Advertisement

बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीकामा बालमैत्री स्थानीय शासन घाेषणा कार्यविधि २०७९ सम्वन्धि छलफल तथा सहजिकरण गरिएको छ ।

जिल्लाकाे मुल केन्द्रमा पर्ने स्थानीय सरकार केदारस्युकाे सभाहलमा कार्यक्रम सञ्चालन भएको हाे । प्रगतिशील युवा समाज बझाङ र वल्र्ड भिजनकाे सहयाेगमा केदारस्यु गाउँपालीकाले आयाेजना गरिएको हाे ।

कार्यविधि २०७९ लाई अगाडि बढाउदै प्रत्येक वडामा अगाडि बढाउने र बालबालिकालाई कसरी अगाडि लिन सकिन्छ यसमा अगाडि बढ्नु पर्ने देखिन्छ । यता बालमैत्री स्थानीय शासन समिति गठन गरेको छ ।

स्थानीय सरकारमा रहेका र सबै स्थानका बालबालिका लाई बालक्लव बालसञ्जाल गठन गर्नु पर्ने र समुदायमा रहेको बालविवाह बहुविवाह सहितका विभिन्न कुराहरुलाई अनत्य गर्नु पर्ने स्राेतकाे भनाइ छ । कार्यक्रममा फिल्ड सर्वेक्षण अधिकृत विनाेद थापाले सहजिकरण गर्नु भएको थियाे ।

केदारस्यु गाउँपालीकामा सञ्चालन भएको कार्यक्रममा गाउँपालीका अध्यक्ष गणेश बाेहराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्याय विभिन्न शाखा प्रमुख बालसञ्जाल बालक्लव पत्रकार सहितको उपस्थिति रहेको थियाे ।

यता स्थानीय सरकार प्रमुख गणेश बाेहराले भने, स्थानीय सरकार लागिपरेको छ । तपाईंहरुलाई हामी साथ दिन्छौं । केदारस्युमा रहेका विभिन्न स्थानमा अगाडि बढाउन सबैले सहयाेग गर्नु पर्ने बताउनु भयाे । सरकार र सरकारी तथा गैरसरकारी कार्यालय विच एकता भएरै विकास र समाज रुपान्तरण गर्न सक्किने उहाँकाे भनाइ थियाे । कार्यक्रम सञ्चालन भने सामाजिक परिचालक गिता मल्लले गर्नुभएको थियाे । आजै केदारस्यु गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्याय सहित १७ जनाको सहजिकरण समिति गठन गरिएको हाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज