Advertisement

भुकम्प बाट बच्ने सम्बन्धि कृतिम अभ्यास सम्पन्न

Advertisement

बझाङ जिल्लामा रहेको प्रगतिशील युवा समाजले भुकम्प बाट बच्ने सम्वन्धि कृतिमा अभ्यास सञ्चालन गरेको छ ।

जिल्लाकाे केदारस्यु गाउँपालीकामा वल्र्ड भिजन ईटनेशनल नेपाल र प्रगतिशिल युवा समाज बझाङद्वार विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको हाे ।

स्थानीयतहमा रहेका विभिन्न विद्यालयमा संचालित समाबेशि तथा गुणस्तरीय शिक्षा परियोजना अर्तगत केदारस्यु गाउँपालिकाका १५ वटा विद्यालयमा कार्यक्रम गरिएको थियाे ।

विभिन्न विद्यालयमा सञ्चालन भएको जनचेतनामूलक कार्यक्रममा ११०० भन्दा बढी विद्यार्थीहरुकाे सहभागी रहेको थियाे । कार्यक्रममा ,शिक्षक,अभिभावकहरूकाे उल्लेख्य उपस्थिति रहेकाे फिल्ड अधिकृत दिनेश खड्काले बताए ।

सञ्चालन भएको कार्यक्रममा भुकम्प बालविवाह न्युनिकरण सहितकाे बिषयमा यसकाे उदेश्य भुकम्प बाट कसरी सुरक्षित हुने र कसरी बच्ने सम्बन्धि कृतिम अभ्यास गरियो हाे ।१५ वटा बिधालय मा २०८१/१/२३ गते सुरू भएकाे कार्यक्रम २०८१/१/२८ गते सम्पन्न गरियो ।फिल्ड अधिकृत दिनेश खड्का ले बताउनु भएको छ । प्रगतिशील युवा समाजले जिल्लाका विभिन्न स्थानमा समाज सुधारका कार्यक्रम गर्दै आएकाे थियाे । कार्यक्रममा केदारस्यु गाउँपालीका उपाध्यक्ष, वडा नम्बर २/३ का वडा अध्यक्ष सहित प्रगतिशील युवा समाजका प्रविन्द्र धामीकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज