Advertisement

मन्त्रालयकाे कडा चेतावनी पैशा उठाउन संलग्न रहेको गृहलाई कार्वाही गर्न माग

Advertisement

धनगढी

सुदुरपश्चिम प्रदेश सरकार भुमि ,व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कडा चेतावनी दिएको छ ।

पछिल्लो समय केही गृहले सरकारमा सहभागी मन्त्रीकाे स्वकीय हु भन्दै नानाथरी नाम जाेडेर पैशा उठाउदै आएको बिषयमा मन्त्रालयकाे गम्भीर ध्यानाकर्षण भएको मन्त्रीमा प्रमुख स्वकीय सचिव नवीन थापाले बताए ।

प्रमुख स्वकीय सचिव रहेका थापाले एक विज्ञप्ति मार्फत भनेका छन । हाम्रो नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारकाे कृषि मन्त्रालय सम्मालिरहेकाे छ । यसै विच एक गृह अनावश्यक रुपमा खेलिरहेको देखिन्छ । हामी र हाम्रो पार्टीले यस्तो बदनाम हुने र गर्ने कुनै पनि ब्याक्तिलाई छाेड्ने छैन ।

हाम्रो मन्त्रालय बाट भन्दै,अपरिचित कुनै ठग मान्छेले पैशा उठाएको प्रति मन्त्री र मन्त्रीका प्रमुख स्वकीय सचिवको गम्भीर ध्यानाकर्षण भएको छ । साथी पार्टीको पनि गम्भीर ध्यानाकर्षण भएको भन्दै,प्रहरी कार्यालयमा उजुरी पनि दर्ता गरेकाे प्रमुख स्वकीय सचिव थापाकाे विज्ञाप्तिमा भनिएकाे छ । यस्ता धन्दा चलाउने ठगहरुलाई तुरुन्तै कार्वाही गर्नु पर्छ । अहिले प्रहरी खाेजी गरिरहेको देखिन्छ पैशा उठाउने ठग फरार रहेको प्रहरी स्राेतले बताए ।

अनावश्यक पैशा उठाउने ब्याक्ति मन्त्रीकाे स्वकीय सचिव हैनन । उनी ठग धन्दा गर्दै नाम जाेडेर खाने ब्याक्ती भएको प्रहरी स्राेतकाे भनाइ छ । यस्तो कार्यमा लाग्ने लाई कार्वाही गरिने प्रहरीकाे भनाइ छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी भएको छ । बदनाम गर्न लागिपरेको गृहले पहिला नै नानाथरी काम गर्दै आएको तर त्यसको खाेजीमा प्रहरी रहेकाे देखिन्छ । यस्तो नकारात्मक काम गर्नेलाई कार्वाही गरिने र सबै जनसमुदायलाई यस्तो गृह फेला परेमा आफुलाई तुरुन्तै खवर गर्न मन्त्री र मन्त्रीका प्रमुख स्वकीय सचिव नविन थापाले बताउनु भयाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज