Advertisement

डेङ्गु बाट बच्न स्वास्थ्य कार्यालयकाे जनचेतनामूलक अभियान सहित गाेष्ठी सम्पन्न

Advertisement

बझाङ /

जिल्ला स्वास्थ्य कार्यालय बझाङले डेङ्गु बाट बच्नु विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएकाे

जिल्लाकाे विभिन्न स्थानमा पछिल्लो समय फैलिएको डेङ्गु राेगलाई कसरी नियन्त्रणमा लिन सकिन्छ अर्थात यस राेगवाट बच्न सकिन्छ भन्ने शन्दर्भमा जिल्ला प्रशासनकाे सभाहलमा सराेकारवाला सँग अन्तरक्रिया कार्यक्रम गरेको थियाे ।

विगत केही समय देखि देशभरि फैलिएको डेङ्गु राेगबाट बझाङ पनि अछुतो रहन सकेन । बझाङ जिल्लामा पनि डेङ्गु बिरामी बढ्दै गएको बताउदै जिल्ला स्वास्थ्य कार्यालयले यस बाट सबैलाई बच्न अनुराेध गरेकाे फाेकल प्रसन नारायण जाेशीले बताए । जाेशीका अनुसार हाम्रो जिल्लामा हामीले डाटा लिएका छाै । करीब २ सय भन्दा बढीमा यस्तो राेग देखा परेकाे छ । यसका विभिन्न चरणहरु हुन्छन । कतिपय हाम्रो स्वस्थ्य शाखा र जिल्ला अस्पतालमा सम्पर्क राख्छन भने कतिपय घरमै बसेर ठिक भएको देखिन्छ । नारायण जाेशीले फेरि भने,म पनि आफै डेङ्गाे राेगवाट बच्न सकिन ? याे लामखुट्टेले टाेक्याे भने हुन सक्छ । यसले शरीर दुख्ने टाउको दुख्ने खानमन नलाग्ने ज्वराे आउने विभिन्न लक्षण देखा पर्छन् यदि तपाईंमा यस्तो केही लक्षण देखा परे तुरुन्तै लापरबाही नगरेर स्वास्थ्य चेकजाँच गराउनु हाेला । यसवाट बच्ने उपाए सबैभन्दा राम्रो फाेहर नगर्ने सरसफाइ राख्ने लामखुट्टे मच्छड बाट बच्नु नै राम्रो हाे ।


जिल्ला प्रशासन कार्यालय बझाङकाे सभाहलमा सञ्चालन भएको गाेष्ठीमा प्रमुख जिल्ला अधिकारीकाे अध्यक्षतामा नगरपालिका प्रमुख चेतराज बजाल स्वास्थ्य कार्यालय प्रमुख भानुजाेशी लगाएत सुरक्षा निकाय स्वास्थ्यकर्मी पत्रकार सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु पत्रकार लगाएत विभिन्न सक्षम व्याक्तिहरु उपस्थिति रहेका थिए भने कार्यक्रमले सबैलाई सचेत रहन आग्रह गरेकाे थियाे । जिल्ला प्रशासनमा गाेष्ठि पछि सदरमुकाम चैनपुर बजारमा परिक्रमा सहित जनचेतनामूलक शन्देस दिएकाे थियाे । विभिन्न हाेटेलमा नाला नहर हुने ठाउँमा पुगेर सरसफाइ गर्नु पर्छ भन्दै सबैलाई सचेत रहन जनचेतनामूलक कार्यक्रम गरिएको हाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज