Advertisement

जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरुकाे बार्षिक प्रगति समीक्षा तथा याेजना तर्जुमा गाेष्ठी सञ्चालन

Advertisement

बझाङ जिल्लामा जिल्ला स्तरीय स्वास्वास्थ्य कार्यक्रमहरुकाे बार्षिक प्रगति समीक्षा तथा याेजना तर्जुमा गाेष्ठी सञ्चालन भएको छ ।

आज जिल्ला स्वास्थ्य कार्यालय बझाङकाे आयाेजनामा कार्यक्रम सञ्चालन भएको हाे । स्वास्थ्य कार्यालयकाे सभाहलमा जिल्लाका प्रत्येक स्थानीय तहमा रहेका स्वास्थ्य शाखा प्रमुखहरुकाे उपस्थितिमा कार्यक्रम गरिएको थियाे ।

सभाहलमा सञ्चालीत कार्यक्रममा जिल्ला भरिका सबै स्वास्थ्य शाखाले गरेको प्रगति विवरण र आगामी दिनमा कसरी जाने जनमानसमा स्वास्थ्य पहुँच लाई अझै कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल हुने नारायण जाेशीले बताए ।

स्वास्थ्य कार्यालय बझाङले आयाेजना गरेको कार्यक्रममा तथ्यांक अधिकृत कटक बहादुर सार्कीले स्वागत मनतव्य सहित स्वास्थ्यमा कसरी सुधार गर्नु पर्छ भन्दै,विभिन्न समिक्षा कसरी गर्न सकिन्छ आगामी बर्षमा के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने बारे प्रस्तुति सहित स्वागत मनतव्य राख्नु भएको थियाे ।

यस कार्यक्रममा विभिन्न किसिमका प्रस्तुति करण राख्नु भएको थियाे । जिल्ला अस्पतालकाे प्रस्तुति करण जिल्ला स्वास्थ्य कार्यालयका फाेकल प्रशन दिपक ऐडीले राख्नु भएको हाे । २०७९/२०८० काे बार्षिक समीक्षा गरिएको थियाे । विभिन्न कार्यक्रम गर्दा आईपरेकाे अप्ठ्यारो र सरल कुराहरु छन । ऐडीले प्रस्तुति गरेकाेमा स्वास्थ्यले दिने सेवा राम्रो रहेकाे र आगामी दिनमा गर्नु पर्ने कामलाई के कस्तो अवस्थामा सञ्चालन गर्न सकिन्छ सल्लाह सुझाव दिन अनुराेध गर्नु भएको हाे । कार्यालयले जनचेतनामूलक कार्यक्रमहरु रहेकाे बताए ।

स्वास्थ्य कार्यालय बझाङमा सञ्चालन भएको कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानु जाेशीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख कृष्ण बहादुर बिष्ट रहनु भएको थियाे । बिशिस्ट अतिथिमा नगरपालिका उपमेयर रतन बहादुर सिँह प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय सहित १२ वटा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख पत्रकार सञ्चारकर्मी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज