Advertisement

बझाङ उपनिर्वाचन: माओवादीका जनक बुढालाई चुनाव जित्ने मौका

Advertisement

बझाङ : निर्वाचन यहीँ १५ गते हुदै छ । जसमा जिल्ला भरि ११ वटा दलहरु चुनावी मैदानमा देखिन्छन । यसै विच मुख्य प्रतिस्पर्धामा नेकपा माअाेवादी केन्द्र,नेकपा एमाले नेपाली काङ्ग्रेस नेकपा समाजवादी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मुख्य प्रतिस्पर्धाकाे मैदानमा देखिन्छन ।

यतिबेला नेकपा माअाेवादी केन्द्र बाट जनक बुढा नेकपा एमाले बाट दमन भण्डारी नेपाली काङ्ग्रेस बाट अभिषेश सिँह,समाजवादी बाट दिलबहादुर सिँह र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाट किशोर खड्का चुनावी मैदानमा देखिन्छन भने अन्य दलहरु पनि रहेका छन ।

माथिल्लो भेग अर्थात क्षेत्र नम्बर (१) क मा नेकपा एमाले मतदाताको हिसाबमा बलियाे रहेको देखिन्छ भने,नेपाली काङ्ग्रेस दाेस्राेमा रहेको छ । पछिल्लो समय नेकपा माअाेवादी केन्द्रीयमा जनताको चासाे रहेको प्रस्टै देख्न सकिन्छ । नेकपा माअाेवादीका उम्मेदवार जनक बुढा युवा मात्र हैनन उनमा राजनीतिक खुवि रहेको भन्दै क्षेत्र नम्बर १ का जनताले उनलाई रुझाएकाे पाईन्छ ।

जनक बुढा लामाे समय राजनीतिमा जिल्लामा बसेर जनताको काम गरेका नेता हुन भने अनुभवी पनि रहेका छन । गाउँघरमा यता पनि जनक बुढा उता पनि जनक बुढा भन्ने चर्चा सर्वत्र सुन्न सकिने गरेको नेकपा माअाेवादी बझाङका नेता रुमला जार्ग्री धामीले बताउनु भयाे । उनका अनुसार छविस मष्टा सुर्मा र तलकाेट छान्नामा घरदैलोमा जादा यसपालि माअाेवादीलाई मतदान गर्नेमा मतदान उत्साहित भएको धामीकाे भनाइ छ ।

नेपाली काङ्ग्रेस बझाङ पनि प्रचारप्रसारमा बेस्त देखिन्छ भने, काङ्ग्रेस बाट उम्मेदवार सिँह स्वर्गीय मन्त्री पृथ्वी बहादुर सिँहका छाेरा अभिषेक सिँह हुन । उनलाई आमा बुवा गुमाएको निकै स्वक रहेकाे छ भने,नेपाली काङ्ग्रेस पनि मैदानमा उत्रेको छ । सबै काङ्ग्रेसले मात्र सहयाेग गरेमा सिँहकाे जित निश्चित रहेको नेपाली काङ्ग्रेसका नेता भण्डारीले बताए । यता कम्युनिस्टमा ३/३ फ्याक भएको र कम्युनिस्टकाे भाेट बाढिने भएको कारण काङ्ग्रेस लाई फाईदा हुन सक्ने नेपाली काङ्ग्रेस बझाङका एक नेताले बताउनु भयाे ।

यता नेकपा एमाले बझाङ आफ्नै दम्भमा देखिन्छ ? हामी जित्छाै एमाले जित्छ ? एमालेकाे जित सुनिश्चित रहेको एमाले नेता ऐन महरले सामाजिक सञ्जाल मार्फत नै सबैलाई जानकारी गराएका छन । यस बिचमा एमाले बझाङका भाेटहरु समाजवादीका चर्चित नेता तथा एमाले बझाङ बनाउने नेता दिलबहादुर सिँहले बाट्ने देखिन्छ । नेता दिलबहादुर सिँहले एमालेमा हुदा धेरै एमालेलाई सहयाेग गर्दै आएका थिए । यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाट किशोर खड्काले पनि धेरै मत काट्ने आकलन गरिएकाे छ । खड्का यस अघि पर्यटन प्रवधनमा सुदुरपश्चिमकाे बिकासका लागि निकै लागिपरेका थिए भने बझाङकाे लागि उनकाे ठुलाे देन रहेको पाईन्छ । यसपटक जनता नेता देखि वाक्क दिक्क भएको कारण धेरै कम मत खस्ने आकलन गरिन्छ । हामीले गरेको सर्वेक्षणमा जसले ९ हजार देखि १० हजार मत ल्याउन सक्याे त्यसको विजय सुनिश्चित रहेको आकलन गर्न सकिन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज