Advertisement

विपद ब्यावस्थापन समितिकाे बैठक

Advertisement

बझाङ : बझाङ जिल्लामा विपद ब्यावस्थापन समितिकाे बैठक बसेकाे छ ।आज जिल्ला प्रशासन कार्यालयकाे सभाहलमा विपद सम्वन्धि सराेकारवाला सँग बैठक बसेकाे हाे । प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुईकेलकाे अध्यक्षतामा जिल्ला समन्वय समिति प्रमुख नरवहादुर बाेहरा नगरपालिका प्रमुख गाउँपालीका प्रमुख तथा प्रतिनिधिहरु सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुकाे उल्लेख्य उपस्थिति थियाे ।

जिल्ला प्रशासन कार्यालयमा सञ्चालन भएको विपद सम्वन्धि बैठकमा विगत केही महिना अगाडि गएकाे भुकम्पले जिल्ला गरेकाे क्षेती सम्वन्धि कसरी के कति सहयाेग भयाे के कति कार्य सम्पन्न भयाे यसको डाटा सम्वन्धि समिक्षा गरिएको हाे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले जिल्लामा भुकम्पले गर्दा क्षेती भएको ठाउँमा कति प्रगति भयाे र भुकम्पले पिडितहरुकाे खातामा कसरी कति पैशा गएकाे भन्ने बिषयमा छलफल भएको थियाे ।

पहिलो किस्ता सबैकाे खातामा गएकाे र कहि पालिकामा विवरण नआएको कारण बाकी रहेको जिल्ला प्रशासन बझाङले जनाएको छ भने ,स्थानीय सरकारले पिडितलाई छिटोभन्दा छिटो काम सम्पन्न गर्न सुझाउदै दाेस्राे किस्ता पनि भुक्तानी लिन अनुराेध गरिएको छ । पछिल्लो समय भुकम्प बाट क्षेती भएको कहि घरहरु छुटेको गुनासो सँगसँगै स्थानीय सरकारले प्रकृया पुगाएर अगाडि बढाउन प्रमुख जिल्ला अधिकारी कुईकेलकाे भनाइ छ । विपद व्यावस्थापन समितिकाे बैठकमा कार्यक्रम सञ्चालन भने सहायक प्रमुख जिल्ला अधिकारी सत्या कुमारी जाेशीले गर्नु भएको थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज