Advertisement

पाण्डेले मार्लान त बाजी यस्तो छ सम्भावना

Advertisement

नेकपा एमाले कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते सुखडमा हुने भएको छ । सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने भएको छ।

अधिवेशनका लागि प्रतिनिधि समेत छनौट भइसकेको हुनाले पदाधिकारीका आकांक्षीहरु आफ्नो उम्मेदवारी घोषणाको तयारीमा लागेका छन् । जिल्लाको नेतृत्व लिन चाहने नेताहरुले अब चुनिएर आएका प्रतिनिधिहरुलाई आफुले जिल्लाको नेतृत्व लिन चाहना गरेको भन्दै दौडधुप सुरु गरेका छन् ।

अनेरास्ववियु बाट आफ्नो राजनीति सुरु गरेका एमाले जिल्ला कमिटी सचिव डेजि पाण्डेको जिल्ला अध्यक्षका लागि विशेष चर्चा हुने गरेको छ। जिल्लामा कार्यकर्ता माझ लोकप्रिय रहेका नेता तथा हालका जिल्ला सचिव डेजि पाण्डेको चर्चा बढी हुन थालेको छ ।

कार्यकर्तामाझ लोकप्रिय पाण्डेका पक्षमा ७५ प्रतिशत भन्दा बढी प्रतिनिधिहरू रहेको स्रोतले बताएको छ ।२०४८ सालमा कैलालीको बौनियामा रहेको रधुनाथ माध्यमिक विद्यालयमा अखिलको अध्यक्ष भएका पाण्डे त्यसको करिब ९ वर्षपछि सुदूरपश्चिम प्रदेशकै सबैभन्दा धेरै विद्यार्थि अध्ययन गर्ने कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भए ।

२०५८ सालमा केन्द्रीय स्ववियु काउन्सिलका सहसंयोजक रहेका पाण्डे त्यसपछि पार्टी राजनीतिमा सक्रिय भए । एमालेको कैलाली जिल्ला सचिवालय सदस्य रहेका पाण्डे अखिल नेपाल राष्ट्रिय किसान महासंघको स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सचिव हुन । गत ८ औं कैलालीको जिल्ला अधिवेशनबाट उनी सचिव पदमा निर्वाचित भएका हुन ।

धनगढी एक वडा बाट प्रतिनिधि चुनिएका एक जनाले भने एमाले कैलाली लाई बनाउने हो भने डेजि पाण्डे जिल्ला अध्यक्ष बन्नु पर्छ अरुले पार्टी मिलाउन सक्दैनन् पार्टीमा दिएको योगदानको आधारमा पनि पाण्डे लाई अध्यक्ष बनाउनु पर्छ।

यति मात्र नभएर एमाले केन्द्रिय अध्यक्ष केपी शर्मा वलिको ग्रिन सिङ्गल पाएका एक मात्र उम्मेद्वारको रूपमा पनि डेजी पाण्डेलाई हेरिएको छ। उनका प्रतिस्पर्धी यज्ञ ढुङ्गाना एमालेका रुष्ट समुह भिम रावल तर्फको उम्मेद्वार भनिएका छन। जुन निकै कमजोर रुपमा प्रतिस्पर्धी हेरिएको छ।

यसै गरी अर्का प्रतिस्पर्धी हालका कार्यबाहक अध्यक्ष दुर्गा जैशी हुन। हाल एमालेजनमा डेजी पाण्डे र उहाँको प्रतिस्पर्धी नहुने विश्वास गरेका छन्। कतिपयले त उहाँ का.बा. अध्यक्ष हुँदा नै डेजी पाण्डेले का.बा. भई काम गरेको दुर्गा जैशीकाे कार्य सम्पादन चित्त बुझ्दो मात्र नभई पाटी संगठन परिचालन चुकेको आरोप उहाँ माथी छ।

यस विषयमा हामिले पाण्डे सङ्ग सम्पर्क गर्दा उनले भने अहिले जिल्लाका नेता कार्यकर्ताको चाहाना म अध्यक्ष होस् भन्ने छ सके सर्वसम्मत हुन्छ हैन भने चुनाव भए पनि अध्यक्षमा मेरो दाबी छ आसा छ मलाई कैलालीका नेता कार्यकर्ताले सहयोग गर्ने छ्न । वाक कलामा प्रखर पाण्डे भुई मान्छेका आवाज बुलन्द उठाउने सधै पाटीको नीति नियम र सङठनको परिचालन मा निकै अब्बल र खारिएको नेताकोरुपमा परिचीत छ्न।।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज