Advertisement

‘ओम्स’ सुदूरपश्चिमद्वारा प्रदेश भेला : प्रदेश, महिला र युवा कमिटी गठन 

Advertisement

धनगढी – बजार व्यवस्थापन तथा बिक्रि कर्मचारी संघ (ओम्स) नेपाल सुदूरपश्चिम प्रदेशद्वारा आयोजित प्रदेश भेला तथा बनभोज कार्यक्रम आज धनगढीमा सम्पन्न भएको छ।

ओम्सका प्रदेश अध्यक्ष जयराज मिश्रको अध्यक्षतामा भएको उक्त भेलाका प्रमुख अतिथी ओम्स नेपालका केन्द्रिय अध्यक्ष सूर्य पराजुलि रहेका थिए ।

जिफन्टका प्रदेश अध्यक्ष जित बहादुर मल्ल विशिष्ट अतिथि रहेको उक्त भेलामा कैलाली वितरक संघका अध्यक्ष सिद्धराज पनेरु, मदिरा व्यवसायी संघ धनगढीका उपाध्यक्ष महेन्द्र कुमार सिंह, ओम्स नेपालका केन्द्रिय उपाध्यक्ष डम्मर ठकुल्ला, उपमहासचिव जनक ढकाल, केन्द्रिय सदस्य महेश फुलारा, गोबिन्द ओलि, प्रमित पराजुली र मधेस प्रदेश संयोजक पंकज मिश्र अतिथी रहेका थिए । 

उक्त भेलामा राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनलाई पनि आमन्त्रण गरि २५ ओटा पुस्तक खरिद गरिएको उक्त भेलामा ओम्सका प्रदेश सदस्य रुद्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

उक्त भेला बाट ओम्स प्रदेश कमिटी, महिला कमिटी र युवा कमिटि को गठन गरिएको जनाइएको छ ।

उक्त भेलाबाट ओम्स नेपालको १३ सदस्यीय प्रदेश कमिटी गठन गरिएको छ । कमिटीको अध्यक्षमा जयराज मिश्र, उपाध्यक्षमा प्रमिला भण्डारी, सचिवमा प्रेम कार्की, उप सचिवमा भुपेन्द्र बम र कोषाध्यक्षमा सुशील पौडेल चयन भएका छन् । त्यस्तै सदस्यमा कृष्ण पोखरेल, बिजय केसि, देबराज पान्डे, दिपक ढकाल, रुद्र पौडेल, तेजराज भट्ट, गोबिन्द भन्डारी र लिलाधर भन्डारी चयन भएका छन् ।

त्यस्तै ९ सदस्यीय युवा कमिटी गठन गरिएको छ । कमिटीको अध्यक्षमा पुष्कर सिंह धामी, उपाध्यक्षमा पर्मानन्द शर्मा, सचिवमा प्रेम सिंह धामी, उपसचिवमा लक्ष्मण शाह र कोषाध्यक्षमा राम प्रसाद भट्टराई चयन भएका छन् । त्यस्तै सदस्यमा खेम धामी, मुकुन्द भट्ट, प्रकाश नाथ र गणेश कुँवर चयन भएका छन् ।

उक्त भेलामा ९ सदस्यीय महिला कमिटी गठन गरिएको छ । कमिटीको अध्यक्षमा निरमाया चौधरी, उपाध्यक्षमा उमा गिरि, सचिवमा शिल्पा खाती, उपसचिवमा प्रमिला पाठक र कोषाध्यक्षमा लक्ष्मी कडाला चयन भएका छन् । त्यस्तै सदस्यमा कबिता आग्री, लबि बिस्ट, संगीता चौधरी र अनुशा पार्की चयन भएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज