Advertisement

बझाङ जयपृथ्वी नगरपालिकाकाे नगरसभा उद्घघाटन

Advertisement


बझाङ : बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिकाकाे नगरसभा उद्घघाटन भएको छ ।

सदरमुकाम चैनपुरमा रहेकाे बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिकाकाे १३ अाैँ नगरसभा सुरु भएको हाे । देश सँघिय सँग्रचनामा गएपछि स्थानीय सरकार स्वामित्वमा दखिन्छ । परिवर्तित समाजकाे परिकल्पना बाेकेकाे सरकार जनता सँग उतरदायी भुमिकामा देखिन्छ । साथै नगरपालिकाले अहिले सम्म गरेका कामको समिक्षा र सभाबाट विभिन्न निर्णय पारित गर्न नगरपालिकाकाे सभाहलमा नगरसभाकाे उद्घघाटन भएको थियाे ।

जयपृथ्वी नगरपालिकाले मेयर चेतराज बजालकाे सभाअध्यक्षतामा सञ्चालन गरेको कार्यक्रममा उपप्रमुख सुरत बहादुर सिँह रतन,विभिन्न वडा अध्यक्षहरु जनप्रतिनिधि पत्रकार लगायतकाे उपस्थिति रहेको थियाे । नगरपालिका प्रमुख मेयर चेतराज बजालले कार्यक्रममा दिप प्रजलन बाल्दै उद्घघाटन गर्नु भएको कार्यक्रमकाे प्रतिवेदन भने नगर उपप्रमुख सिँहले गरेका हुन ।

स्थानीय सरकार सञ्चालन ऐन २०४७ काे परिक्षेद ४ काे दफा १९ बमोजिम उपप्रमुखले २०८०/०८१ काे प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियाे । चालू आर्थिक बर्ष २०८० /०८१ काे लागि बितिय समानीकरण ससर्त अनुदान समपुरक अनुदान राजस्व बाडफाड आन्तरिक आय समेतको रु ५७ कराेड ६२ लाख ४ हजार बजेट १२ अाैँ नगरसभा बाट सुईकृत भएकोमा जिम्मेवारी सारी आउने १३ अाैँ नगरसभामा ५९ कराेड ९१ लाख ८० हजार ८ सय ८५ काे प्रगति नगरसभामा पेश गर्नु भएको हाे ।

जसमा पुजिगत तर्फ १३ कराेड ५० लाख ५९ हजार ५ सय ४६ विनियोजन भएकोमा १ कराेड २३ लाख ७१ हजार ७२ खर्च भएको देखिन्छ । बिनियाेजित रकमकाे ९.१६ प्रतिशत हुन आउन्छ । यसै गरि चालू तर्फ ४६ कराेड ४१ लाख २१ हजार ४ सय बिनियाेजन भएको मा रु १८ कराेड ७९ लाख १५ हजार ५ सय २१ खर्च भएको छ । जसमा ४०.४९ हुन आउन्छ । अहिलेसम्म चालू र पुजी गरि जम्मा ३३.४२ प्रतिशत रकम माघ २ गते सम्म खर्च भएको देखिन्छ ।

नगरपालिकाले पछिल्लो समय जनसमुदायकाे बिकासमा टेवा पुगेको मेयर चेतराज बजालकाे भनाइ रहेको छ । वडा अध्यक्षहरुले थुप्रै आलोचना गरेपनि मेयरले हासेरै सबैका माग सम्वाेधन गर्ने गरेको बताए । वडा नम्बर १ का अध्यक्ष सर्जन थापाले नगरपालिकामा सुशासन कायम नभएको आलोचना गरेका थिए । आगामी दिनमा मिलेर नगरको बिकास गर्नु पर्ने उपमेयर सिँहकाे भनाइ थियाे । गाधाकाे कथा हालेर आलोचना गरेका वडा अध्यक्षलाई राजाको कथा सुनाउदै मेयर बजालले ब्याङ्गे प्रहार गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज