Advertisement

धनगढीको एसटीएसमा बिहीबारदेखि फिल्म ‘हनुमान’ प्रदर्शन हुँदै

Advertisement

धनगढी – अहिले भारतमा निकै चर्चा पाइरहेको फिल्म ‘हनुमान’ बिहीबारदेखि धनगढीमा रहेको एसटीएस सिनेमा हलमा रिलिज हुँदैछ । प्रशान्त बर्मा निर्देशित फिल्मले भारतीय बक्स अफिसमा चार दिनमा ५५ करोड भारु कमाएको छ ।

नेपाली वितरण कम्पनी ब्यांकटेश इन्टरटेनमेन्टले यो फिल्मलाई नेपाल ल्याउन लागेको हो । वितरकले नेपालमा फिल्मको कमाइको केही हिस्सा अयोध्याको राममन्दिरमा पठाउने घोषणा गरेका छन् ।

१२ जनवरीदेखि रिलिज भएको फिल्ममा तेजा सज्जाले उत्कृष्ट अभिनय गरेका छन् । यतिबेला उनले चर्चा पाइरहेका छन् ।

भारतीय संचारमाध्यम पत्रिका डटकमका अनुसार ५० करोडमा बनेको फिल्मले चार दिनमा ५५ करोड ८५ लाख कमाएको छ । 

फिल्मले दोस्रो दिन १२ करोड ४५ लाख भारू कमाएको थियो । तेस्रो दिन १६ करोड कमायो भने चौथो दिन यो फिल्मले १५ करोड २ लाख कमाएको छ ।

प्रशान्त वर्माले निर्देशित फिल्ममा तेजा सज्जासँगै अमृता अय्यार, वरलक्ष्मी सरथकुमार, विनय राय, राज दिपक शेट्टीको भूमिका रहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज