Advertisement

बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ पालिकामा खेलकुद समिति मनोनीत

Advertisement

बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ वटा पालिकामा खेलकुद समिति मनोनित गरेको छ ।

खेलकुद समितिले आज बझाङ जिल्लाका खप्तडछान्ना गाउपालिका , दुर्गाथली गाउपालिका , साईपाल गाउपालि र थलारा गाउपालिकामा खेलकुद समिती मनोनीतत गरेको बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकाया “ज्वाला” ले जानकारी दिनुभयो ।

जसमा खप्तडछान्ना गाउपालिकाको खेलकुद समितिको अध्यक्षमा भीम बहादुर रोकाया, सदस्यमा टिकाराम गिरी ,मेखराज रावल सन्जुदेबि भण्डारी लाई मनोनित गरियको छ । त्यस्तै दुर्गाथली गाउपालिका खेलकुद समितिको अध्यक्षमा दिनेश बहादुर थापा , सदस्यमा ऐन बहादुर दौल्याल ,जोग बहादुर दौल्याल , सरिता कुमारी कडायत ( थापा ) लाइ मनोनित गरेको छ ।

साईपाल गाउपालिका खेलकुद समितिको अध्यक्षमा रन्ध्वज धामी, सदस्यमा फकिर बोहरा, गोरखनाथ बोहरा, झरना कुमारि बोरा र थलारा गाउपालिका खेलकुद समितिको अध्यक्षमा लोकेन्द्र चौहान, सदस्यहरुमा पदम गिरी, रमेश मिजार, दुर्गा देवी खड्का लाई मनोनित गरेको हो ।यस अगाडि बझाङ जिल्ला खेलकुद समितिले केदारस्यु गाउपालिकाको खेलकुद समिति अध्यक्ष मा हरिश मल्ल लगायत सदस्यहरुलाई मनोनित गरेर बझाङका ५ पालिकामा बन्य स्थानीय खेलकुद समिति ।

आज मनोनित भयका पालिकाका खेलकुद समितिका अध्यक्ष लाई माघ ३ गते बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकाया “ज्वाला” ले शपथ खुवाउने र सदस्यहरुलाई मनोनीत भएका त्यस पलिकाका अध्यक्षले शपथ खुवाइने भएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बझाङ – बझाङको थलिनौबिस क्षेत्रमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलामा राष्ट्रिय स्वतन्त्र...
भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री माननीय जानकी कुवँरले नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन गर्नुभएको छ...
कैलालीको जोशिपुरमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय रातभर अन्धकारमा बस्न बाध्य

कैलालीको जोशिपुरमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय रातभर अन्धकारमा बस्न बाध्य

पदम बोहरा, ​जोशीपुर- नेपाल विद्युत प्राधिकरणको जोशीपुर विद्युत प्राविधिक नो लाइट' सेवाको गम्भीर लापरबाहीका कारण कैलालीको जोशीपुर ग...
संविधानमा अधिकार, गाउँमा अँध्यारो: सुर्माको काँडाका २ सय परिवार अझै विद्युत सेवाबाट वञ्चित

संविधानमा अधिकार, गाउँमा अँध्यारो: सुर्माको काँडाका २ सय परिवार अझै विद्युत सेवाबाट वञ्चित

बझाङ- बझाङको सुर्मा गाउँपालिकाकोे काँडाका स्थानीय अझै विद्युत सेवाबाट वञ्चित छन् । सुर्मा गाउँपालिका-५ काँडा टोलका करिब २ सय परिवा...
गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा श्लोमो नेजर फिसरी, लाइभस्टक एन्ड इन्टिग्रेटेड एग्रिकल्चर फार्म सञ्चालनमा आएको छ। फार्मको औपचा...
कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलाली- कैलालीमा गौरीगंगा नगरपालिकामा सञ्चालन गरिएको ब्युटिपार्लर तालिम सम्पन्न भएको छ। गौरीगंगा नगरपालिकामा ६, कठौतियामा रहेको...
जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

धनगढी- भालुको आक्रमणबाट गम्भीर घाइते भएकी अछामको रामारोशन गाउँपालिका-६, भाटाकाटियाकी अम्बी साउँदको स्वास्थ्य अवस्था बुझ्न नेकपा (ए...
भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सुदूरपश्चिमकै धार्मिक ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज