Advertisement

बर्दगोरिया माघी मेला : आइतबार राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति रहने

Advertisement

बर्दगोरिया – कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा लागेको ‘बर्दगोरिया धार्मिक पर्यटकीय माघी मेला’मा पौष २९ गते आइतबार विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हुने भएको छ ।

मेलाको तेस्रो दिन तथा पौष २९ गते विद्यालय स्तरीय नृत्य प्रतियोगितासँगै चर्चित कलाकारको प्रस्तुति रहने कार्यक्रम संयोजक वीर बहादुर चौधरीले जानकारी दिएका छन् ।

बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चको आयोजनामा भई रहेको धार्मिक पर्यटकीय सांस्कृतिक माघी मेलामा पौष २९ गते चर्चित थारु गायक रमेश मिसन,आधुनिक गायक भरत ताम्राकार, चर्चित डान्सर सदिक्षा चौधरी, नेहल्जा चौधरी लगायत स्थानीय डान्स एकेडेमीका प्रस्तुतिहरू रहनेछन् ।

माघी मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको विकास प्रचारप्रसार र पहिचानको संरक्षणका साथै आन्तरिक पर्यटकलाई प्रवर्द्धन गर्ने गरी मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

बर्दगोरिया धाममा पूर्वकालदेखि नै माघी मेला लाग्दै आएको छ । विशेषत थारु जातिको नयाँ वर्षको रुपमा लिँदै आएको माघ

महिनामा कैलाली र बर्दियाका विभिन्न क्षेत्रमा  मेला लाग्ने गर्दछ ।  साथै माघि मेलाको अवसरमा भारतका तिकुनिया, शिंघाईबाट भक्तजन तथा पर्यटक अवलोकनका लागि आउने गरेका छन् ।

परापूर्व कालदेखि पौराणिक महत्व बोकेको कन्या राजाको दरबार, साईबाबा मन्दिर, शिव मन्दिर, कुवा, पिरुवा, पुरेनाताल, राम जानकी मन्दिर, झरझरीया पिकनिक स्थल,  ठाकुरद्वारा पिकनिक स्थलको पनि मेलामा प्रचार प्रसारण गरिने जानकारी गराईएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा श्लोमो नेजर फिसरी, लाइभस्टक एन्ड इन्टिग्रेटेड एग्रिकल्चर फार्म सञ्चालनमा आएको छ। फार्मको औपचा...
कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलाली- कैलालीमा गौरीगंगा नगरपालिकामा सञ्चालन गरिएको ब्युटिपार्लर तालिम सम्पन्न भएको छ। गौरीगंगा नगरपालिकामा ६, कठौतियामा रहेको...
जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

धनगढी- भालुको आक्रमणबाट गम्भीर घाइते भएकी अछामको रामारोशन गाउँपालिका-६, भाटाकाटियाकी अम्बी साउँदको स्वास्थ्य अवस्था बुझ्न नेकपा (ए...
भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सुदूरपश्चिमकै धार्मिक ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ...
अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिका-१ भट्टार बस्तीमा गएको पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको ...
बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका- ६ र दुर्गाथली गाउँपालिका-५ र ७ को मध्यबिन्दुमा लाग्ने ऐतिहासिक तथा धार्मिक बिर्सती मेलाको र...
सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशमा परम्परागत तथा सांस्कृतिक पर्व गौरा मनाउने क्रम जारी छ। गौरा पर्वको मुख्य दिन मानिने अठवाली अर्थात् अष्...
गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

कैलाली- कैलालीको गौरीगङ्गा नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज