Advertisement

सेती प्रादेशिक अस्पतालकाे ८४ औं बार्षिकोत्सव समारोह उद्घघाटन

Advertisement

कैलाली : सेती प्रादेशिक अस्पतालकाे ८४ औं बार्षिकोत्सव समारोह उद्घघाटन भएको छ ।

एक कार्यक्रमका विच सेती प्रादेशिक अस्पताल धनगढी कैलालीकाे ८४ औ वार्षिकोत्सव समारोहकाे उद्घघाटन भएको हाे । अस्पतालकाे वार्षिकोत्सव समारोहमा सेती प्रादेशिक अस्पतालका अध्यक्ष नरबहादुर शाह निर्मलकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपड साउद रहनु भएको थियाे ।

मन्त्री साउदले दिप प्रजलन बाल्दै ब्यानर बाचन गरेर वार्सिकउत्सवकाे उद्घघाटन गर्नुभएको हाे । सुदुरपश्चिमकाे सबैभन्दा ठुलाे प्रादेशिक अस्पताल १९९७ मा स्थापना भएको थियाे भने,२०४० मा जनरल अस्पतालमा २०६१ मा स्तोरुन्नती गरिएको थियाे ।

यस अस्पतालकाे २०७४ मा आएर सेती प्रादेशिक अस्पताल नामाकारण गरिएको हाे । अस्पताले अहिले २०० बेडको लक्ष्य राखेको छ । “हाम्रो सेती राम्रो सेती बनाउने सबैको साझा प्रतिबद्धता भन्ने मुल नाराका साथ आज मन्त्री साउदले कार्यक्रमकाे उद्घघाटन गर्नु भएको थियाे ।

गुणस्तरय स्वास्थ्य सेवामा जनताको पहुँच आधारभूत आवश्यकता”र अहिले सरकारकाे स्वास्थ्यमा पहिलो प्रतिवद्दता राखेकाे सामाजिक विकास मन्त्री झपड साउदकाे भनाइ छ । बार्सिक उत्सव कार्यक्रममा बाेल्दै अध्यक्ष नरबहादुर शाह निर्मलले भने,सेतीकाे मुहार परिवर्तन भएको र स्वास्थ्य सेवा सहजै लिन सकिने ठुला ठुला अप्रेसन लगायतका केसहरु पनि सहजै निमिटेन्न पार्ने डाक्टरहरु रहेकाेले कसैले चिन्ता नलिनु पर्ने बताउनु भयाे ।

पछिल्लो समय सेती अस्पतालकाे मुहार फेरिदै गएकाे छ भने अहिलेकाे सरकारले स्वास्थ्यमा लगानी गर्दै स्वास्थ्य सुधारकाे मुल नारालाई प्राथमिकता राखेकाे छ । काम गर्नेलाई सम्मान र काम नगर्ने कर्मचारी लाई कार्वाही अगाडि बढाएको छ भने स्वास्थ्यमा ठुलाे लगानी गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा श्लोमो नेजर फिसरी, लाइभस्टक एन्ड इन्टिग्रेटेड एग्रिकल्चर फार्म सञ्चालनमा आएको छ। फार्मको औपचा...
कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलाली- कैलालीमा गौरीगंगा नगरपालिकामा सञ्चालन गरिएको ब्युटिपार्लर तालिम सम्पन्न भएको छ। गौरीगंगा नगरपालिकामा ६, कठौतियामा रहेको...
जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

धनगढी- भालुको आक्रमणबाट गम्भीर घाइते भएकी अछामको रामारोशन गाउँपालिका-६, भाटाकाटियाकी अम्बी साउँदको स्वास्थ्य अवस्था बुझ्न नेकपा (ए...
भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सुदूरपश्चिमकै धार्मिक ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ...
अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिका-१ भट्टार बस्तीमा गएको पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको ...
बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका- ६ र दुर्गाथली गाउँपालिका-५ र ७ को मध्यबिन्दुमा लाग्ने ऐतिहासिक तथा धार्मिक बिर्सती मेलाको र...
सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशमा परम्परागत तथा सांस्कृतिक पर्व गौरा मनाउने क्रम जारी छ। गौरा पर्वको मुख्य दिन मानिने अठवाली अर्थात् अष्...
गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

कैलाली- कैलालीको गौरीगङ्गा नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज