Advertisement

आधुनिक जीवनशैलीले चाडपर्व र परम्पराहरु ओझेलमा 

Advertisement

भाष्कर भट्ट, बैतडी

भोलि माघी भनिन्छ । पुसको पाक्य माघको खाक्य हिन्दु परम्पराअनुसार आज दिनमा तरुल खोज्न घरभन्दा कयौं टाढा जङ्गलमा गइन्थ्यो रे दिनभरी गाउबाट घरको एक/एक जना गरि तरुल खोजेर ल्याइन्थ्यो रे अनि मज्जाले आज बेलुकी घर आएर सम्पूर्ण ओर्गानिक मिठा मिठा खानेकुरा  पकाएर स-परिवार हर्षोल्लासकासाथ बसिन्थ्यो । पाकेको सम्पूर्ण परिकार मध्येबाट एउटा/एउटा छानी सुरुमा कागको भाग राखिन्थ्यो ।

बिहानै आफ्नो घरका पाखा वा छानाहरुमा पकाइएका परिकारहरु राखी नुहाइधुहाइ गरेर कागलाई का कौवा का भन्ने शब्द उच्चारण गरिन्थ्यो । कागहरु आज तिर्थ गएर भोलि बिहानै सबरै आउथे ।जसको खानेकुरा अगाडि खान्छ त्यसको राम्रो हुन्छ भन्ने किवदन्ती छ । त्यसपछि कागले लिएर गएको खानेकुरा लुकाएको ठाउँमा भेटेपछि उक्त खानालाई गाईवस्तुलाई दिए राम्रो बाच्छा बाच्छी हुने धार्मिक विश्वास छ । मज्जाले माघ १ गतेलाई साथिभाइ स-परिवार खुशीका साथ मनाइन्थ्यो । तर यी सबै कुरा अनि गतिविधि हेर्न त अब मंगल ग्रह नै जानुपर्ने जस्तो भयो ।

गाउघरका मान्छेहरु विभिन्न हेतुले शहर छिरे अनि शहरको आधुनिक शैली सिकेर गाउँमा बिस्थापित गर्न थाले । आजभोलि चाडपर्वहरु अर्गानिक कुराले मनाइन्छ । जस्तै आज पनि के गर्छन भने सबै साथि मिल्छन् अनि पैसा उठाँउछन् र दारुपाटी सुरु हुन्छ रातभरी  दारु मासु अनि अन्य पिउँछ्न अनि खान्छन् एक आपसमा लड्छन्  होहल्ला गर्छन् । एकाअर्कालाई आरोप प्रत्यारोप लगाउँछन् । कुटपिट गरि भोलि अर्थात दोस्रो दिन प्रहरी चौकी पुग्छन् । 

खै यसैखालको गतिविधि गर्ने हो भने त आउँदा पिडिहरुको लागि माघी लगायत अन्य चाडपर्व र परम्पराहरु नौला हुनेछ्न भनिदिए केही फरक नपर्ला ।

त्यसैले आउ जुटौ आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण चाडपर्वहरु जोगाउन पहल गरौं । विदेशी रक्सिले होइन कि आफै अर्गानिक गुन्द्रुकको झोलले हर्षोल्लासकासाथ रमाऔं आफू सङ्ग जे छ त्यसैमा खुसी होऔं । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज