Advertisement

कैलालीको बर्दगोरियामा सडक पानी पिच गरिँदै 

Advertisement

कैलाली – कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा सडक पानी पिचको कार्य सुरु भएको छ ।

मंगलबारबाट बर्दगोरिया वडा नम्बर ६ को जोकाईमा पानी पिचको कार्य सुरु भएको हो ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक वर्ष २०८०/०८१ को पानी पिच निर्माण गर्नको लागि बजेट विनियोजन गरेको थियो भने उक्त कार्य सहजरुपमा समाधान गर्नको लागि समिति बनाइएको  छ ।

समितिका अध्यक्ष भोज बहादुर सुनारको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवँर र विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष राम कृष्ण चौधरी रहेका थिए ।

गाउँपालिका अध्यक्ष कुवँरले भने, “जनतालाई सहज होस् भनेर हामीले पानी पिच सुरु गरेका हौं । हामी सबै मिलेर बनाउदा काम गर्नलाई सहज हुन्छ । जनतालाई सडकको छेउमा गाई, गोरु  जस्ता जनावर र ढुङ्गा, बालुवा र इट्टा जस्तालाई सडकको छेउमा नराखीदिन पनि आग्रह गर्दछु ।”

यसैगरी गाउँपालिकाले  सुरुमा हाम्रो वडाबाट पिच सुरु गरेकोमा धेरै खुशी लागेको र हामी वडालाई नमुना वडा बनाउनको लागि वडा वासीले साथ र सहयोग गर्ने छन भन्ने आशा राखेको वडा नम्बर ६ का वडाध्यक्ष चौधरीले बताए ।

उक्त पानी पिच गर्ने कार्यमा बर्दगोरिया गाउँपालिकाका इन्जिनियर  अभिषेक रिमाल, राजेन्द्र कठरिया लगायत बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा गम्भीर घाइते भट्टको करिब ९ लाख रुपैयाँको उपचार माया मेट्रो अस्पतालले गरिदियो

दुर्घटनामा गम्भीर घाइते भट्टको करिब ९ लाख रुपैयाँको उपचार माया मेट्रो अस्पतालले गरिदियो

धनगढी । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ का २७ वर्षीय दीपक भट्टको धनगढी...
अपाङ्गता भएकी आशिकालाई विप्लव नेता मल्लद्वारा ह्विलचेयर वितरण

अपाङ्गता भएकी आशिकालाई विप्लव नेता मल्लद्वारा ह्विलचेयर वितरण

धनगढी- बझाङको थलारा गाउँपालिका–३ दिपिलकी १४ वर्षीया आशिका बिकलाई ह्विलचेयर वितरण गरिएको छ। शारीरिक अपाङ्गता भएकी आशिकालाई नेकपा व...
काठमाडौंको बौद्ध-जोरपाटीमा रोज एक्सप्रेस कार्गो, कार्गोदेखि हवाई टिकट र सवारी सेवासम्म

काठमाडौंको बौद्ध-जोरपाटीमा रोज एक्सप्रेस कार्गो, कार्गोदेखि हवाई टिकट र सवारी सेवासम्म

धनगढी- काठमाडौंको बौद्ध- जोरपाटी क्षेत्रमा विभिन्न प्रकारका सेवा एकै स्थानबाट उपलब्ध गराउनेगरि रोज एक्सप्रेस कार्गो सञ्चालनमा आएको...

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

धनगढी- नेकपा (एमाले) अछामका नेता दीपक साउँदले पार्टीको केन्द्रीय कमिटी सदस्यको शपथ लिएका छन्। एमालेको विधानको धारा ६० को उपधारा...
२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

धनगढी : धनगढी उपमहानगरपालिका–१९ की २५ वर्षीया गुमादेवी जोशीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि...
रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज