Advertisement

लघु चलचित्र प्रतियोगिता गर्दै साइनो एजुकेसन 

Advertisement

कैलाली – कैलालीको धनगढीमा रहेको साइनो एजुकेसनले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । 

साइनो एजुकेशनले एक सूचना जारी गर्दै विभिन्न पाँच विषयवस्तु मध्ये कुनै एक विषयमा ३ देखि ५ मिनेटसम्मको भिडियो बनाउन सकिने जनाइएको छ । 

वर्गीकरण गरिएका विषयवस्तु मध्य पहिलोमा कोरियन, जापनीज र अङ्ग्रेजी भाषा दोस्रोमा टिउसन कक्षा : एसइइ प्याकेज, प्लस टू र ब्याचलर  त्यस्तै तेस्रोमा कम्प्युटर, ब्रीज कोर्स, आइ. ई. एल. टि. एस. (IELTS), रहेका छन् ।

चौथोमा नेपाल आर्मी, ससस्त्र प्रहरी बल (APF), नेपाल पुलिसको लिखित परीक्षाको तयारी कक्षा, लोक सेवा आयोग, शिक्षक सेवा आयोग र पाँचौमा बैंकिङ तयारी कक्षाहरुमध्ये कुनै एक विषयमा लघु चलचित्र निर्माण गरी प्रतियोगितामा सहभागीता जनाउन सकिने जनाइएको छ । 

प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले भिडियो सभ्य, शिष्ट, शालीन भाषामा बनाउनु पर्ने, साइनो एजुकेसन बाहेक कुनै पनि संघ संस्थाको नाम उल्लेख नगरी कसैको आलोचना नगरी र आरोपप्रत्याोपबिना कुनै पनि कानून उल्लंघन नहुने गरी भिडियो बनाउनु पर्ने जनाइएको छ । 

पूर्व प्रकाशित कन्टेन्टभन्दा सृजनात्मक र मौलिक शैलीमा बनाइएको सामग्रीलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । 

भिडियोलाई साइनो एजुकेशनको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशित गरिनेछ भने भिडियोलाई ७०% लोकप्रियताका आधारमा र ३०% निर्णायकको मूल्याङ्कनका आधारमा मूल्यांकन गरिने भएको छ । 

नगद पुरस्कार र प्रमाणपत्रसहित कार्यक्रमको पूर्ण जानकारी मंसिर ३० गते घोषणा गरिने साइनो एजुकेसनका अध्यक्ष रोहित चन्दले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज