Advertisement

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

Advertisement

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सनिवार केदारस्यूँ गाउँपालिकाको सभाहलमा रेश नेपाल संस्थाको ५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष निशा धामीको अध्यक्षतामा भएको साधारणसभा कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत, सदस्य वितरण, संस्थाको अवस्था, उदेश्य लगायतका विषयमा अन्तरक्रिया गरिएको थियोे । साधारणसभा कार्यक्रम वार्षिक प्रतिवेदन संस्थाकी उपाध्यक्ष जानकी बोहराले प्रस्तुति गरेकि थिइन् ।
यस्तै कार्यक्रममा साधारण सदस्यता तथा आजीवन सदस्यता वितरण समेत गरिएको छ । संस्थाको सदस्यता १ सय भन्दाबढीले लिएको संस्थाकी अध्यक्ष धामीले जानकारी दिइन् ।

गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा संस्था प्रति आस्थावान समाजसेवी बुद्धिजीवी, संस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियोे ।
यसैबीच कार्यक्रममा आगामी कार्ययोजनाबारेमा पनि छलफल गरिएको जनाइएको छ ।

संस्था महिला, दलित, जनजाति, विपन्न तथा सीमान्तकृत समुदायको सशक्तीकरण र क्षमता विकासका लागि विभिन्न जनहितकारी कार्यक्रम गर्न स्थापना गरिएको अध्यक्ष धामीको भनाइ छ । उनलेे भनिन् संस्थाले शिक्षा, स्वास्थ्य, सीपमूलक तालिम तथा स्वरोजगार प्रवर्द्धनसँगै कृषि विकास र वातावरण संरक्षणका क्षेत्रमा समेत काम गर्दै आएको छ।
त्यसैगरी, सामाजिक न्याय र सुशासन प्रवर्द्धन गर्नुका साथै अनाथ, असहाय तथा फरक क्षमता भएका व्यक्तिहरूको समग्र उत्थान र जीवनस्तर सुधारका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने संस्थाको उद्देश्य रहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज