Advertisement

विद्यालय आयुर्वेद तथा याेग शिक्षा कार्यक्रम सञ्चालन

Advertisement

बझाङ जिल्लामा विद्यालय आयुर्वेद तथा याेग शिक्षा कार्यक्रम सञ्चालन भएको छ ।

जिल्लामा रहेकाे आयुर्वेद कार्यालयकाे सभाहलमा कार्यक्रम सञ्चालन भएको हाे । विद्यालयमा विभिन्न कार्यक्रम कसरी गर्ने र याेग भनेको के हाे यसका फाईदाहरुलाई मध्येनजर गर्दै यस्तो कार्यक्रम सञ्चालन गरेको हाे ।

पानकाेटमा रहेको आयुर्वेद कार्यालयले २ दिने कार्यक्रम सञ्चालन गरेकाे छ । सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बाेहराकाे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि देउलेख आयुर्वेद स्वास्थ्य प्रमुख हिमाल भट्ट रहनु भएको थियाे भने बिशिस्ट अतिथि जिल्ला आयुर्वेद निमित्त प्रमुख मिनबहादुर पुरी रहनुभएकाे कार्यक्रममा विभिन्न शिक्षक पत्रकार डाक्टर उपस्थिति रहनु भएको थियाे ।

कार्यक्रमले स्वस्थ मान्छेलाई कसरी हेस्टपुष्ट बनाउने,तन्दुरुस्त बनाउने र विरामीलाई कसरी ठिक पार्न सकिन्छ भन्ने सन्दर्भमा गाेष्ठी सञ्चालन भएको हाे । यसले सबै मानिस लाई राम्रो गर्ने र स्वास्थ्य तन्दुरुस्ती बनाउन सहयाेग पुग्ने भन्दै विभिन्न बिद्यालयमा याेग गर्नुपर्ने बताउनु भयाे । कार्यक्रम सञ्चालन भक्त बिष्टले गर्नु भएको थियाे भने स्वागत मन्तव्य जयस खातीले राख्नु भएको हाे । दिप प्रजलन गर्दै समन्वय प्रमुखले उद्घघाटन गर्नु भएको हाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज