Advertisement

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

Advertisement

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ ।

नियम बिपरित दोहोरो सवारी साधन प्रयोग गरि सरकारी सम्पत्तिमाथि रजगज गरेको आरोप लागेको हो ।

गाउँपालिका अध्यक्षले साउँदले ४ पाङ्ग्रे सरकारी गाडी संगै सरकारी मोटरसाइकल समेत प्रयोग गर्दै आएका छन् जवकि यो नियम बिपरित हो । कानुन अनुसार गाउँपालिका अध्यक्षले दोहोरो सवारी साधनको सुविधा लिन नमिल्ने व्यवस्था छ ।

गाउँपालिकाको सरकारी गाडि देवता पुज्न देखी तिर्थयात्रा सम्ममा सरकारी गाडीको दुरुपयोग गर्ने गरेको आरोप लाग्दै आएको छ । गएको निर्वाचनमा पनि उनी सरकारी गाडि लिएर खुलम रुपमा प्रचारमा हिडेका थिए । त्यसताका जिल्ला प्रशासन कार्यालयमा यस बिषयमा मौखिक उजुरी परेको बताईएको छ ।

साउँदे परिवारका सदस्य घुमाउन ४ पाङ्ग्रे र भट्टि छिर्दा २ पाङ्ग्रे सरकारी गाडी हुईकाउने गरेको प्रतिपक्षको आरोप छ ।

सरकार हुन्जेल त अध्यक्ष जीलाई मोजै छ नी भट्टि छिर्दा समेत सरकारी गाडी लिएर आउछन् एक नेताले भने बिरोध गर्ने कोहि छैन ।

गाउँपालिका अध्यक्षले मासिक रुपमा १ सय ५० लिटर सम्म लिन मिल्ने व्यवस्था भए पनि उनले बढी तेल खपत गर्ने गरेको पालिकाका एक कर्मचारीले बताएका छन् ।

ती कर्मचारीका अनुसार अध्यक्षले नियम भन्दा बढी खपत गरेको ईन्धनको बिल भुक्तानी गर्न नमान्दा अध्यक्ष र कर्मचारी बिच झण्डै लफडाको स्थिति सिर्जना भएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज