Advertisement

अस्ट्रेलियाको एजवर्थमा ‘लेकाली स्ट्रीट फुड’ सञ्चालनमा

Advertisement

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य अन्तर्गत एजवर्थमा नेपाली स्वादका परिकार उपलब्ध गराउने ‘लेकाली स्ट्रीट फुड’ रेस्टुरेन्ट सञ्चालनमा आएको छ। शनिबार आयोजित कार्यक्रमबीच रेस्टुरेन्टको उद्घाटन गरिएको हो।
उक्त रेस्टुरेन्टमार्फत नेपाली मौलिक स्वादका परिकारहरू प्रवद्र्धन गर्ने उद्देश्य राखिएको सञ्चालकले बताएका छन्। यहाँ विशेषगरी ताजा मोमो, सबै शुद्ध नेपाली परिकार तथा हिमाली स्वादका परिकारहरू ग्राहकलाई उपलब्ध गराइने जनाइएको छ।
शनिबार दिउँसो १ बजे आयोजित उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दा तथा नेपाली समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। आयोजकले नेपाली स्वाद र संस्कृतिको झल्को दिने परिकारहरूको अनुभव लिन सबैलाई आमन्त्रण गरेका छन्।
रेस्टुरेन्ट एजवर्थस्थित Unit 2/13 Arnott Street मा सञ्चालनमा आएको हो। रेस्टुरेन्ट सम्बन्धी थप जानकारीका लागि 0449910977 नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ।
यसको सञ्चालन सुबास जोशी र पार्वती जोशीले गरेका हुन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज