Advertisement

जिल्लाका ठूला नेताबाट आशिर्वाद लिँदै चुनावी मैदानमा उत्रिए एमाले उम्मेदवार दिपक साउँद

Advertisement

अछाम- आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका उम्मेदवार दिपक साउँद ले जिल्लाका विभिन्न राजनीतिक दलका प्रभावशाली नेताहरूबाट आशिर्वाद ग्रहण गर्दै आफ्नो चुनावी अभियानको औपचारिक सुरुआत गरेका छन्।
साफेबगर नगरपालिकाबाट साउँदले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका चुनावी कमाण्डर गोविन्द बहादुर शाह र पूर्वमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका चुनावी कमाण्डर शेरबहादुर कुँवरसँग आज बिहान भेट गरी शुभकामना तथा आशिर्वाद ग्रहण गरेका हुन्।

फरक दलका वरिष्ठ नेतासँग भएको यो भेटघाटलाई जिल्लाको समग्र विकासका लागि दलभन्दा माथि उठेर सहकार्य गर्ने प्रतिबद्धताको संकेतका रूपमा हेरिएको छ। राजनीतिक वृत्तका अनुसार यसले साउँदको अभियानलाई थप विश्वसनीयता र ऊर्जा दिएको छ।

साउँदले आफ्नो पहिलो चुनावी सभा चौरपाटी गाउँपालिकाको सोकटबाट सुरु गर्ने भएका छन्। उक्त सभाबाट उनले जिल्लाका समस्या, आवश्यकता र विकासका योजनाबारे आफ्ना एजेन्डा सार्वजनिक गर्ने तयारी गरेका छन्।
स्थानीय बासिन्दाले यस कदमलाई राजनीतिक सौहार्दता, आपसी सम्मान र समावेशी नेतृत्वको सन्देशका रूपमा लिएका छन्। फरक विचारधाराबीच पनि विकासका मुद्दामा सहकार्य सम्भव छ भन्ने सन्देश यस अभियानले दिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज