Advertisement

सोचेभन्दा बढी माया पाएँ : नयाँ नेतृत्वका लागि जनताको भरोसा बढ्दो: एमाले उपाध्यक्ष तिलक कुँवर

Advertisement

अछाम- एमाले अछाम जिल्ला पार्टी उपाध्यक्ष तिलक कुँवरले चुनावी घरदैलोका क्रममा जनताबाट सोचेभन्दा बढी माया पाएको बताएका छन् ।
जिल्लाको रामारोशन गाउँपालिका-७ सुतारमा घरदैलो कार्यक्रममा बोल्दै उनलेे यस्तो बताएका हुन् ।

कुँवरले विगत २० वर्षदेखि निरन्तर जित्दै आएका नेताहरू जनअपेक्षित काम गर्न असफल भएको आरोप लगाए ।
उनले भने,“बारम्बार जित्दै आएका नेताहरू जनताको दुःख, पीडा र मागको पक्षमा उभिएको देखिएन । जनभावनामा लात हान्दै हिँडेकाहरूलाई होइन, अब नयाँ उम्मेदवारलाई अवसर दिनुपर्ने समय आएको छ ।”
कुँवरले अछाम क्षेत्र नं. १ का एमाले उम्मेदवार दिपक साउँद कुनै पदमा नहुँदा पनि जिल्लाको शिक्षा, स्वास्थ्य, खेलकुद र सडक सञ्जाल विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे ।
“पदमा नभएर पनि जिल्लाका लागि काम गर्ने नेता नै आजको आवश्यकता हो,” भन्दै उनले साउँदको कार्यसम्पादनको खुलेर प्रशंसा गरे ।
उनले उपस्थित जनसमुदायसँग सूर्य चिन्हमा भोट हालेर दिपक साउँदलाई विजयी गराउन अपिल गर्दै, एमालेको जित सुनिश्चित भएको दाबी गरे ।
घरदैलो कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता रहेको जनाउँदै कुँवरले भने,
“जनता एमाले र दिपक साउँदप्रति सकारात्मक छन् । अब हाम्रो जितलाई कसैले रोक्न सक्दैन।
त्यस्तै कुँवरले झुटो प्रचारप्रसार लिएर तिनै जनअपेक्षित कार्य नगर्ने मान्छे आउने हुँदा नागरिकलाई सजग रहन आग्रह समेत गरेका छन्।
कार्यक्रममा जनसमुदायको उत्साह र समर्थनले चुनावी माहोल थप तातेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज