Advertisement

“नेकपाको समानुपातिकमा अछाम जिल्लाकि प्रभावशाली नेत्री निर्मला साउद “

Advertisement

नेकपाको समानुपातिकमा अछाम जिल्लाकी नेत्री निर्मला साउद बन्दसूचीमा पर्नुभएको छ। जनयुद्धमा लडेकी एक सशक्त महिला नेत्री निर्मला साउदलाई नेपाली कम्युनिस्ट पार्टी नेकपाले बन्द सूचीमा राखेको छ।

 

विगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय निर्मला साउद । यो भन्दा अगाडि पनि उहाँ २०७९ सालको स्थानीय चुनावमा बानीगडी जयगढ गाउँपालिकाबाट उपाध्यक्षमा लड्नुभएको थियो थोरै मतले पराजित उहाँ जनताको सेवामा चुनाव हारे पनि लागिरहनुभएको थियो। उहाँको कामलाई मूल्याङ्कन गरेर उहाँको सक्रियतालाई आत्मसात गरेर नेकपाले उहाँलाई देशकै ७ नम्बरमा राख्नुभएको छ। निर्मला साउद जनयुद्ध लडेकी एक योद्धा हुन्।

 

उहाँ व्यावसायिक रुपमा पनि थुप्रै काम गर्दै आउनुभएको छ। अहिले पनि व्यवसायिक रुपमा धनगढीको मिलनचोकमा होटल सञ्चालन गर्दै आउनुभएको छ। उहाँ भन्नुहुन्छ राजनीति मेरो सेवा हो। पेशा मेरो व्यवसाय हो। म पैसा कमाउन राजनीति होइन म सेवा गर्न राजनीतिमा आएको हुँ। त्यसैले आउँदो चुनावमा चुनाव चिन्ह तारामा मतदान गरी सम्पूर्ण उम्मेदवारलाई विजय गराउन अनुरोध गर्नुभएको छ। अछामी जनताको हक हितका लागि जहिले पनि आफू लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज