Advertisement

स्वर्गीय हिरण्ड बोहराको परिवारलाई सैनिक सहकर्मीको सहारा, एक लाख ६४ हजारभन्दा बढी सहयोग हस्तान्तरण

Advertisement

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिका–५ निवासी तथा नेपाली सेनामा कार्यरत स्वर्गीय हिरण्ड बोहरा को निधनपछि उनका परिवार गम्भीर आर्थिक संकटमा परेका छन्। परिवारको दैनिकी नै प्रभावित हुने गरी गाँस, बास र कपासको समेत अभाव भएको खबर सार्वजनिक भएपछि उनका ब्याजी तथा देश–विदेशमा रहेका सहकर्मीहरू सहयोगका लागि अघि सरेका छन्।
ज्वाला दल गणका सि.स. २” मा कार्यरत सैनिक परिवारको पहलमा संकलन गरिएको एक लाख ६४ हजार ८३४ रुपैयाँ आर्थिक सहयोग स्वर्गीय बोहराकी श्रीमतीलाई हस्तान्तरण गरिएको हो।
जसमा नगद २० हजार , १५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री तथा स्टेशनरी, र बाँकी १ लाख २९ हजार ६३९ रुपैयाँ स्वर्गीय बोहराका नाबालक सन्तानको नाममा बैंक खाता खोली जम्मा गरिएको जनाइएको छ।
निशुल्क शिक्षाको जिम्मेवारी
साथै, उक्त परिवारका एक बालकलाई बोन्ड स्कुल बोर्डिङ स्कुल, पबेरा का प्रधानाध्यापक तिलक बोहरा ले कक्षा १० सम्म निःशुल्क अध्ययन गराउने जिम्मेवारी लिएको जानकारी दिइएको छ।
मानवीय उदाहरण
सहकर्मी सैनिकहरूको यो सहयोगले संकटमा परेका परिवारलाई ठूलो राहत पुगेको छ। पीडामा साथ दिने यो मानवीय कदमले समाजमा सहकार्य र सहानुभूतिको सन्देश दिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज