Advertisement

नेपाली कम्युनिष्ट पार्टीको प्रतिनिधिसभा समानुपातिक बन्द सुचिमा निर्मला साउँद

Advertisement

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसकेको छ । सोमबार पार्टीले बन्दसूची बुझाएको हो । साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न १६ वामपन्थी घटकबिच एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाइएकोले सबैको सहभागिता सुनिश्चित हुने गरी बन्दसूची बुझाइएको नेकपाले बताएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपाले बुझाएको समानुपातिक सुचीमा यसअघि मन्त्रि र सांसद भएका बाहेक अधिकांश नयाँलाई अवसर दिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेको नामावलीमा खसआर्य तर्फ ३२ जनामा टफ आठ जना भित्र अछामकी चर्चित महिला नेत्रि निर्मला साउँदको नाम समावेस गरेको हो भने सुदुरपश्चिम प्रदेश महिला कलस्टरबाट सिङ्गल नाम समावेस भएको हो।

को हुन त निर्मला साउद ?

सुदुरपश्चिम प्रदेशको अछाम जिल्ला रामारोशन  गाउँपालिका-५मा जन्मिनु भएकि साउँद बाल्यकालमा २०५७ साल माघ महिना देखि तत्कालिन जनयुद्धको क्रममा कक्षा पाँचमा पढ्दै गर्दा ११ बर्षको उमेरमै समाज रुपान्तरणका लागी श्रमजिवि र सर्वहारा वर्गको मुक्तिका लागि मृत्युसंग जुध्दै अगाडी बढ्नु पर्छ भन्ने मुल्य मान्यताका साथमा दश बर्षे जनयुद्दमा छापामार महिलाको भुमिकामा रही परिबर्तनकारी आन्दोलनमा होमिनु भयो।शान्ति प्रक्रिया पश्चात स्थानिय  स्तरमा रहि विभिन्न संघ सस्था संग समन्वयगरि उधमशिलता,स्वरोजगार लगायतका  तालिम संचालन गरी  विपन्न महिला लगायत युवाहरुलाइ रोजगारउन्मुख बनाउन पर्यत्न गर्नुभयो । गरिव,दिनदुखि र अन्यायमा परेका नागरिकहरुको न्यायका लागी अग्रणी मोर्चामा  रहि जन्ताको सुख-सुखमा निरन्तर सेवामा तल्लिन रहनुभएकी साउद स्थानिय तहको निर्वाचन २०७९मा तत्कालिन (माओवादि केन्द्र)बाट अछामको बान्निगढि जयगढ  गाउँपालिकामा उपाध्यक्षमा करिब पाँच सय बढि मत बद्दर हुदा सात मतले उपबिजेता हुनुभएको थियो। साउद अहिले पनि निरन्तर पार्टि आन्दोलनमा  संलग्न रहि जन्ताको सेवामा निरन्तर खटिरहनु भएको छ ।पार्टिको जिम्मेवारि संगसंगै संलग्न हुँदाहुदै उत्पादन र श्रममा जोडिनुपर्छ भन्ने मुल मान्यताका साथ एक दशक देखी सुदुरपस्चिम प्रदेशको राजधानि धनगढिमा होटल ब्यवसायमा संचालन गर्दै  आउनुभएको छ।साथै धनगढी स्थित मायामेट्रो अस्पतालको जनसम्पर्क समिति सल्लाहकारको भुमिकामा  रहदै जन्ताको सेवामा निरन्तर लागिपर्नु भएको छ ।

युद्धकालदेखि आजसम्मको राजनितिक यात्रामा विभिन्न प्रकारका आरोह,अबरोहको सामाना ब्यहोरेकि साउदले आगामी जिबन पनि जन्ताको सेवामा निरन्तर समर्पण गर्ने प्रतिबद्दता  गर्नुभयो। पार्टिले आफनो योगदानको कदर गर्दै प्रतिनिधिसभा समानुपातिक तर्फ शिफारिस गरेकोमा पार्टी नेतृत्वलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै आगामि फाल्गुन२१को निर्वाचनमा  प्रत्यक्ष र समानुपातिक तर्फ नेपाली कम्युनिष्ट पार्टिको चुनाब चिन्ह  पाँचकुने तारामा मतदान गर्न आम मतदातामा अपिल समेत  गर्नुभएको हो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज