Advertisement

देउराबासीद्वारा इलाका प्रशासन कार्यालय हुकुमी शैलीमा सारिएको भन्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र

Advertisement

बझाङ- केदारस्यूँ गाउँपालिका-१ देउराबासीले इलाका प्रशासन कार्यालय हुकुमी शैलीमा सारिएको भन्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।
एकपटक इलाका प्रशासन कार्यालय देउरा भनेर परिपत्र आएको तर अहिले हुकुमी शैलीमा केदारस्यूँ गाउँपालिका-९ झोता सारिएको भन्दै गाउँपालिका मार्फत ज्ञापनपत्र बुझाएका हुन् । आइतबार संयुक्तरूपमा देउराबासीले सरकारले कार्यालय स्थापना हुने सेवा क्षेत्रमा विवाद हुँदाहुँदै कुनैपनि छलफल तथा सहमति नगरि हुकुमी शैलीमा झोता तोकेको प्रति कडा आपत्ति जनाएका छन् ।
कार्यालय स्थानान्तरणको प्रक्रिया पूर्ण रूपमा एकल निर्णय, पक्षपातपूर्ण चलखेल र राजनीतिक स्वार्थका आधारमा गरिएको आरोप उनीहरूले लगाएका छन्। यहीँ ३ गते  इलाका प्रशासन कार्यालय झोतामा स्थापनाको लागि अर्थ मन्त्रालयले सहमति दिएको छ ।
त्यस्तै आजै उनीहरूले जिल्ला प्रशासन कार्यालयलाई पनि ज्ञापनपत्र कार्यक्रम तय गरेका छन् । देउरा सबैको पायक पर्ने तथा आवश्यक मापदण्ड पूरा भएको ठाउँ भएकाले देउरामै इलाका प्रशासन कार्यालय हुनुपर्ने माग अघि सारिएको छ । ज्ञापनपत्रको सुनुवाइ नभए संघर्षका कार्यक्रम अघि सारिने समेत चेतावनी दिइएको छ ।

 

यता केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले ज्ञापनपत्र बुझ्दै उक्त पत्र सम्बन्धित निकायमा पुर्‍याउने बताए । उनलेे जनप्रतिनिधिमाथि क्षेत्र तोकिएको भन्ने आरोप लागेको प्रति त्यसो नभएको जानकारी दिए । म र हाम्रो कार्यापालिकाबाट ठाउँ तोक्ने कार्य भएको छैन, कतिपय त्यस्तो आरोप लगाएका रहेको छन् , त्यो केदारस्यूँ गाउँपालिकाले क्षेत्र तोक्न मिल्दैन त्यस्तो कार्य भए गरेको छैन
जहाँ भएपनि केदारस्यूँ गाउँपालिकामै हुने भएकोले आफ्नो कुनै पनि संलग्नता नभएको समेत अध्यक्ष बोहराले स्पष्ट पारे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज