Advertisement

धनगढीमा बझाङी भाषा, संस्कृति तथा पर्यटन सम्बन्धी प्रथम सम्मेलन हुँदै

Advertisement

धनगढी- कैलालीको धनगढीमा बझाङी भाषा, संस्कृति तथा पर्यटन सम्बन्धी प्रथम सम्मेलन हुनेभएको छ। “भाषा, संस्कृति र पर्यटन हाम्रो पहिचान–संरक्षण र विकास हाम्रो अभियान” भन्ने नाराका साथ बझाङी भाषा, संस्कृति तथा पर्यटन सम्बन्धी प्रथम सम्मेल- २०८२ धनगढीमा हुने भएको हो ।
उक्त सम्मेलन सुर्मादेवी बझाङी समाज धनगढीको आयोजनामा, बझाङी समाज काठमाडौंको तत्त्वावधानमा तथा बझाङी समाज अत्तरिया र अन्य सरोकारवालाहरूको सहकार्य र समन्वयमा उक्त सम्मेलन कार्तिक १ गते सनिवार आयोजना गर्न लागिएको जनाइएको छ ।
सम्मेलनमा बझाङी समुदायको मौलिक भाषा, संस्कृति र पर्यटनका सम्भावना विषयमा कार्यपत्र प्रस्तुतिका साथै विविध सांस्कृतिक प्रस्तुति, नृत्य र झाँकी प्रदर्शन हुने बताइएको छ।
आयोजक समितिका अनुसार, यस सम्मेलनले बझाङी समुदायको पहिचान, भाषा संरक्षण, सांस्कृतिक उत्थान र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्नेछ, भने बझाङी पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने विश्वास लिइएको छ ।

सम्मेलनमा बझाङी समाजका अग्रज, समाजसेवी, बुद्धिजीवी, सरोकारवाला तथा सञ्चारकर्मीहरूको सहभागिता रहनेछ।
कार्यक्रम ऋद्धि सिद्धि पार्टी प्यालेस, धनगढी, कैलालीमा बिहान ८ बजेबाट सुरु हुनेछ।
मूल आयोजक समारोह समितिले उक्त ऐतिहासिक कार्यक्रममा सबैलाई हार्दिक निमन्त्रण गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज