Advertisement

जनशक्ति युवा क्लब खोरीद्वारा आयोजित क्रिकेटको उपाधि आयोजकलाई नै

Advertisement

बझाङ- छबिसपाथिभेरा गाउँपालिका–७ मा आयोजित क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । हिन्दुहरूको महान पर्व विजया दशमी २०८२ को अवसरमा जनशक्ति युवा क्लब खोरीले आयोजना गरेको खुल्ला पुरुष क्रिकेट प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । खेल र खेलाडीको विकास गर्न आयोजित प्रतियोगिताको उपाधि आयोजक जनशक्ति युवा क्लबले हात पारेको छ । दानछडा खेलमैदानमा भएको फाइनल खेलमा हिमाल स्मृति लेकगाउँले हराउँदै उपाधि हात पारेको हो।

पहिले ब्याटिङ गरेको हिमाल स्मृतिले १० ओभरमा जम्मा ७५ रन बनाएको थियो। त्यसपछि आयोजक जनशक्ति युवा क्लबका खेलाडीहरूले सहज प्रदर्शन गर्दै १० बल बाँकी छँदै लक्ष्य पछ्याउँदै विजयी बनेका स्थानीय तिलक बोहराले कामना टुडेलाई जानकारी दिए ।

उपाधि बिजेता आयोजकले नगद ४५ हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तै उपविजेता हिमाल स्मृतिले नगद १५ हजार पुरस्कार पाएको छ ।
असोज ११ गतेदेखि सुरु भएको प्रतियोगितामा २६ वटा टिमको सहभागिता रहेको थियोे ।

क्रिकेट पछिल्लो समय निकै लोकप्रिय खेल बन्दैछ , कुनै विशेष चाड पर्व आउन हुन्न, क्रिकेट प्रतियोगिताको वर्षा नै हुन्छ । यी प्रतियोगिता कुनै उपयुक्त खेलमैदान हुँदैनन् , कतै खेतबारीमा त कतै विद्यालयको फिल्डमा हुन्छन् ।

यहीँ बझाङी माटोमा खेलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी पुगेका छन् । तर विडम्बना बझाङका कुनै ठाउँमा उपयुक्त खेल मैदान छैन । यहीँ खेल मैदान अभावका कारण दर्जनौं खेलाडीको प्रतिभा लुकेर बसेको छ । यसमा सरोकारवालाको कहिले ध्यानाकर्षण होला, कुनै अत्तोपत्तो छैन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज