Advertisement

बझाङका ३ ठाउँमा यात्रु सहायता कक्ष स्थापना

Advertisement

बझाङ- बझाङका ३ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरि सञ्चालनमा ल्याइएको छ । दसैं तिहारलाई लक्षित गरि असोज ६ गतेदेखि जिल्लाका ३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि सञ्चालनमा ल्याइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले यात्रु सुविधाका लागि सदरमुकाम चैनपुर स्थित बसपार्क, केदारस्युँ गाउँपालिका ९ अस्थायी प्रहरी पोस्ट झोता र वडा नं ४ को बागथामा यात्रु सहायता कक्ष स्थापना गरेकाे  ।

भाद्र ६ गते दिउँसो करिब १२ बजे विशेष कार्यक्रमका बीच कक्षको उद्घाटन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
कार्यालयका अनुसार यात्रु सहायता कक्ष सञ्चालनमा आएसँगै यात्रुहरूले यात्रा गर्ने क्रममा पर्न सक्ने समस्या, आवश्यक जानकारी र आपत्कालीन सहयोग सहज रूपमा पाउनेछन्। कक्षमार्फत विशेषगरी लामो दूरीका यात्रुहरूलाई यात्रा सम्बन्धी सूचना, बाटोमा पर्न सक्ने सम्भावित जोखिमबारे सचेतना तथा तत्काल सहयोग उपलब्ध गराइने जनाइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले यो पहलले यात्रु सुरक्षामा थप टेवा पु¥याउने विश्वास व्यक्त गरेको छ । साथै, यात्रु सहायता कक्षले यात्रु र सुरक्षाकर्मीबीच सहज सम्पर्क स्थापित गरी आपतकालीन अवस्थामा छिटो सहयोग उपलब्ध गराउने उद्देश्य लिएको बताइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज