Advertisement

बझाङमा संस्थागत क्षमता स्वमूल्याङ्कनमा केदारस्यूँ गाउँपालिका प्रथम

Advertisement

बझाङ- १२ वटा स्थानीय तह रहेको बझाङमा केदारस्यूँ गाउँपालिका संस्थागत क्षमता स्वमूल्याङ्कन प्रथम भएको छ।
आर्थिक वर्ष २०८०/०८१ मा ७९ दशमलव ७५ अंकसहित केदारस्यूँ गाउँपालिका संस्थागत क्षमता स्वमूल्याङ्कन प्रथम भएको हो ।
स्थानीय तहहरूको गुणस्तरपछि यहीँ भाद्र ६ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा सार्वजनिक गरेको थियोे ।
सो नतिजामा अनुसार मष्टा गाउँपालिका ७६ दशमलव ७६ अंकसहित दोस्रो भएको छ । त्यसैगरी जयपृथ्वी नगरपालिका ७२ दशमलव ५० अंकसहित तृतीय स्थानमा छ ।
त्यस्तै थलारा गाउँपालिका ७१ दशमलव ५०, बित्थडचिर गाउँपालिका ७० दशमलव ००, खप्तडछान्ना गाउँपालिका ६८ दशमलव ७५, तालकोट गाउँपालिका ६७ दशमलव ५०, छबिसपाथिभरा गाउँपालिका ६७ दशमलव २५, साइपाल गाउँपालिका ६४ दशमलव ००, दुर्गाथलि गाउँपालिका ६४ दशमलव ००, सुर्मा गाउँपालिका ६२ दशमलव ०० र बुङ्गल नगरपालिका ५७ दशमलव ५० अंक प्राप्त गरेको छ ।
मन्त्रालयले संस्थागत क्षमता स्वमूल्याङ्कनमार्फत स्थानीय तहहरूको कार्यसम्पादन, सेवा प्रवाह, सुशासन र प्रशासनिक दक्षताको स्तर मापन गर्दै आएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज