Advertisement

अनलाइन टिभी पत्रकार संघ कैलालीको अध्यक्षमा – आलोक

Advertisement

चिसापानी- अनलाइन टिभी पत्रकार संघ नेपाल कैलालीको अध्यक्ष मा आलोक जङ्ग साउँद (भरत) सर्वसम्मत चयन भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिकाको चिसापानी सिद्धबाबा होटलमा बुधबारदेखि सुरु भएको प्रथम जिल्ला अधिवेशनबाट बिहीबार साउँदको अध्यक्षतामा ९ सदस्यीय नेतृत्व चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा रमेश ऐडी, सचिव पदमा रमीत पाण्डे, कोषाध्यक्षमा मञ्जु भण्डारी सर्वसम्मत चयन भएका छन् । त्यस्तै सहसचिव पदमा तिलखराज ढुङ्गाना चयन भएका छन् । ढुङ्गाना कामना टेलिभिजनका संवाददाता समेत हुन् । कार्य समिति सदस्यमा सागर चौधरी, प्रेम कामी, गणेशबहादुर बिष्ट , यज्ञराज अवस्थी चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष साउँदले अनलाइन टिभीका क्षेत्रमा संस्थागत विकास, संस्थाको नीति तथा योजना निर्माणमा काम गर्ने, अनलाइन टिभीका क्षेत्रमा आवद्ध पत्रकारको क्षमता अभिवृद्धि गर्नुका साथै प्रविधिगत विकासमार्फत टिभीलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता गर्नुभएको छ । अनलाइन टिभी पत्रकार संघमा आवद्ध पत्रकारको हकहितको पक्षमा निरन्तर लडिरहने समेत प्रतिबद्धता जनाएका छन्  साउँद कामना टेलिभिजनका पुर्व प्रवन्ध निर्देशक समेत हुन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज