Advertisement

शारदा ब्यारेजमा दोस्रो दिन पनि चार पांग्रे सवारी आवागमन रोक

Advertisement

कञ्चनपुर- महाकाली नदीमा पानीको बहाव उच्च बनेपछि कञ्चनपुरस्थित शारदा ब्यारेज पुलमा आज (बुधबार) दोस्रो दिन पनि चार पांग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार बुधबार बिहान ८ बजेसम्म महाकाली नदीको पानीको बहाव १ लाख ६८ हजार ५३७ क्युसेक मापन गरिएको छ। मंगलबारदेखि नदीमा लगातार पानीको बहाव बढ्दो अवस्थामा रहेको छ।

सय वर्ष पुरानो शारदा ब्यारेज जीर्ण अवस्थाका कारण जोखिम न्यूनीकरणका लागि नदीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै चार पांग्रे सवारीसाधनको आवागमनमा रोक लगाउने व्यवस्था गरिएको हो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुई महिनामै भासियो सडक, प्रश्न उठ्दा पत्रकारमाथि खनिए निर्माण व्यवसायी संघ बझाङका अध्यक्ष बोहरा

दुई महिनामै भासियो सडक, प्रश्न उठ्दा पत्रकारमाथि खनिए निर्माण व्यवसायी संघ बझाङका अध्यक्ष बोहरा

बझाङ- निर्माण व्यवसायी संघ बझाङका अध्यक्षसमेत रहेका शेर बोहराले निर्माण गरेको सडक निर्माण सम्पन्न भएको दुई महिनामै भासिएपछि समाचार...
निर्माण सम्पन्न भएको दुई महिनामै भासियो चैनपुर-ताक्लाकोट सडक, ३० भन्दा बढी घर जोखिममा

निर्माण सम्पन्न भएको दुई महिनामै भासियो चैनपुर-ताक्लाकोट सडक, ३० भन्दा बढी घर जोखिममा

बझाङ- निर्माण सम्पन्न भएको दुई महिना नबित्दै चैनपुर–ताक्लाकोट सडक भासिन थालेपछि बझाङमा सडक निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न उठे...
भविष्य बनाउने शिक्षककै भविष्य अन्योलमा

भविष्य बनाउने शिक्षककै भविष्य अन्योलमा

कैलाली : नेपाल सरकारका स्थायी शिक्षक भुपेन्द्र रावलले आफ्नो स्थायी शिक्षक सेवाको १२ वर्ष पूरा भएको अवसरमा खुसीसँगै पेशागत पीडा पनि...
विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

धनगढी- नवनियुक्त सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशमा विपद् व्यवस्थापनका लागि भइरहेको तयारी, पूर्वतयारी तथा प्र...
खगराज सरकारको पहिलो निर्णय : प्रदेशभर डायलाइसिस सेवा विस्तार

खगराज सरकारको पहिलो निर्णय : प्रदेशभर डायलाइसिस सेवा विस्तार

धनगढी-  सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै प्रदेशभर डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ। ...
आजको मौसम, देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम, देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभरको मौसम सामान्यदेखि ...
बैतडीको पुर्चौडी- ५ मा चुनावी सरगर्मी, दीपक पन्तको नाम चर्चामा, एमाले कि स्वतन्त्र?

बैतडीको पुर्चौडी- ५ मा चुनावी सरगर्मी, दीपक पन्तको नाम चर्चामा, एमाले कि स्वतन्त्र?

बैतडी- २०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिन अब करिब ९ महिना बाँकी छँदैछ । तर गाउँघर समेत आगा...
विद्यालयको जिम्मेवारी छाडेर भत्ताको पछि प्रधानाध्यापक ? कैलालीमा उठ्यो गम्भीर प्रश्न

विद्यालयको जिम्मेवारी छाडेर भत्ताको पछि प्रधानाध्यापक ? कैलालीमा उठ्यो गम्भीर प्रश्न

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा रहेको एक विद्यालयका प्रधानाध्यापकलाई आफ्नो विद्यालय भन्दा भत्ता प्यारो भएको पाइएको छ । गौरीगं...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज