Advertisement

अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएकी हुँ: पूर्वराष्ट्रपति भण्डारी

Advertisement

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को अध्यक्ष बन्नकै लागि सक्रिय राजनीतिमा फर्किएको स्पष्ट पारेकी छन्।

इमेज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भण्डारीले अहिले औपचारिक घोषणा गर्ने समय नआएको बताउँदै पार्टी नेतृत्वका लागि नै पुनरागमन गरेको संकेत दिइन्। “तपाईंले भनेको कुरामा सत्यता छ,” पत्रकार जगदीश खरेलको प्रश्नमा उनले भनिन्, “११ औं महाधिवेशन तोकिएको छैन। तर यो विषय सार्वजनिक बहसमा आइसकेको छ। मेरो धारणा पनि त्यही लाइनमा पर्छ। समय आउनुपर्‍यो नि।”

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो उद्देश्य बारे जानकारी गराइसकेको बताइन्। पार्टी सदस्यता पनि लिइसकेको जानकारी दिँदै भण्डारीले आफू सबै विकल्पका लागि खुला रहेको बताइन्।

प्रधानमन्त्री बन्ने सम्भावनाबारे सोधिएको प्रश्नमा भण्डारीले भनिन्, “मैले आफूलाई कुनै सीमामा बाँधेकी छैन। परिस्थिति अनुसार निर्णय हुन्छ।”

ओली पुनः अध्यक्ष नहुने विश्वास व्यक्त गर्दै उनले भनिन्, “उहाँ दुई कार्यकाल अध्यक्ष भइसक्नुभयो। मैले चिनेको केपी ओली फेरि म नै हुन्छु भन्ने मान्छे होइन। एउटै कक्षाको परीक्षा दोहोर्‍याएर नदिने स्वभावको हुनुहुन्छ। त्यसैले अध्यक्षमा दोहोरिनुहुन्न भन्ने मेरो विश्वास छ।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज