Advertisement

महिला तथा लैंगिक हिंसा बालविवाह छाउपडीप्रथा र जातिय छुवाछूत सम्वन्धि धार्मिक प्रवचन सम्पन्न

Advertisement

बझाङ जिल्लामा महिला तथा लैङ्गकि हिँसा बालविवाह छाउपडीप्रथा र जातिय छुवाछूत सम्वन्धि धार्मिक प्रवचन सम्पन्न भएको छ ।

जिल्लामा रहेको बुङगल नगरपालिकामा विभिन्न कार्यक्रम सहित धार्मिक प्रवचन कार्यक्रम गरिएको हाे । जिल्लामा रहेकाे दलित सहयाेग समिति बझाङकाे आयाेजनामा समान व्यावहार (EVE) परियोले महिला तथा लैङ्गकि हिँसा बालविवाह छाउपडीप्रथा र जातिय छुवाछूत सम्वन्धि धार्मिक प्रवचन कार्यक्रम यहीँ कार्तिक २५ गते बुङगल नगरपालिकाकाे वडा नम्बर ११ मा र २६ गते बुङगलकाे वडा नम्बर ९/१० काे नाै कार्यालयमा गरिएको थियाे ।

जनचेतनामूलक र समाजमा देखापरेको विभिन्न विकृति हटाउन दलित सहयाेग नामक सस्था बिगत देखि नै समाज रुपान्तरणमा देखिन्छ । वडा नम्बर ११ काे कार्यालयमा सञ्चालन गरिएको धार्मिक प्रवचन कार्यक्रममा गुरु भिमकान्त भगवतले भने,हामी सबै नेपाली हाै । हामी भाइ भाइ हाै । तर समाजको रुणिवादीलाई हमालले हटाउनु पर्छ । म गरु भएता पनि मैले दलितको हातबाट टीका लगाउनु पर्छ दलित पनि मेराे भाइ नै हाे । समाजमा बसेका दलित जातिको दाजुभाइ दिदीबहिनी काटेपनि राताे रगत आउन्छ मलाई काटेपनि राताे रगत आउन्छ । त्यसैले जाति विभेद अनत्य गर्नु पर्छ । उनले भने, मन्दिरमा दलित जानू हाेस, छाउपडी भएको समयमा सरसफाइ गरेर ४ दिनमा भित्र जानुपर्छ र राम्रो ठाउँमा सुरक्षित ठाउँमा बस्नु पर्छ । पर सरेको महिलाले दूध दहि महि र घिउ दिनु पर्छ । नत्र महिला कम्जोर हुन्छन भनेका थिए ।

सुदुरपश्चिम प्रदेशमा विभिन्न जातियताकाे नाममा भेदभाव हुने गरेकाे र यसलाई जरै बाट उखेल्नु पर्ने भन्दै दमाई कामी नेपाली भुल दलित जातिलाई मन्दिरमा जान धार्मिक प्रवचनमा भनेका थिए । गुरु भिमाकान्त भगवतले भने, तपाईं मन्दिरमा जानू केही पाप लागे म जिम्मेवार हुने छु । दमाईले सिलाएकाे लुगा लगाउन हुने बजाएकाे बाजामा धामी काम्न हुने, दलितले बनाएकाे घण्टी मन्दिरमा चढ्ने तर दलितले मन्दिर छुन नहुने कुनै पुराणमा लेखेको छैन भन्दै धर्मगुरुले मन्दिर गएर पुजा गर्न सबैलाई आग्रह गर्नु भएको हाे ।

बुङगल नगरपालिकामा सञ्चालन भएको कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष हरिश सिह ठकुरीकाे अध्यतामा बुङगल नगरपालिका प्रमुख मेयर जय बहादुर धामी प्रमुख अतिथि रहनु भएको थियाे भने बिशिस्ट अतिथिमा बुङगल नगरपालिका पुर्व मेयर धन बहादुर बिष्ट विशिष्ट अतिथिमा सस्थाका अध्यक्ष माेहनलाल विक दलित सहयाेग समाजका कार्यकारी सुनिल नेपाली सहित विभिन्न समुदायका मान्छेकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बझाङ – बझाङको थलिनौबिस क्षेत्रमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलामा राष्ट्रिय स्वतन्त्र...
भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री माननीय जानकी कुवँरले नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन गर्नुभएको छ...
कैलालीको जोशिपुरमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय रातभर अन्धकारमा बस्न बाध्य

कैलालीको जोशिपुरमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय रातभर अन्धकारमा बस्न बाध्य

पदम बोहरा, ​जोशीपुर- नेपाल विद्युत प्राधिकरणको जोशीपुर विद्युत प्राविधिक नो लाइट' सेवाको गम्भीर लापरबाहीका कारण कैलालीको जोशीपुर ग...
संविधानमा अधिकार, गाउँमा अँध्यारो: सुर्माको काँडाका २ सय परिवार अझै विद्युत सेवाबाट वञ्चित

संविधानमा अधिकार, गाउँमा अँध्यारो: सुर्माको काँडाका २ सय परिवार अझै विद्युत सेवाबाट वञ्चित

बझाङ- बझाङको सुर्मा गाउँपालिकाकोे काँडाका स्थानीय अझै विद्युत सेवाबाट वञ्चित छन् । सुर्मा गाउँपालिका-५ काँडा टोलका करिब २ सय परिवा...
गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा श्लोमो नेजर फिसरी, लाइभस्टक एन्ड इन्टिग्रेटेड एग्रिकल्चर फार्म सञ्चालनमा आएको छ। फार्मको औपचा...
कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलाली- कैलालीमा गौरीगंगा नगरपालिकामा सञ्चालन गरिएको ब्युटिपार्लर तालिम सम्पन्न भएको छ। गौरीगंगा नगरपालिकामा ६, कठौतियामा रहेको...
जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

धनगढी- भालुको आक्रमणबाट गम्भीर घाइते भएकी अछामको रामारोशन गाउँपालिका-६, भाटाकाटियाकी अम्बी साउँदको स्वास्थ्य अवस्था बुझ्न नेकपा (ए...
भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सुदूरपश्चिमकै धार्मिक ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज