Advertisement

ओलि ७ जन्मसम्म राजनीति गर्न अयोग्य छन् : घनश्याम भुसाल

Advertisement

धनगढी । एकीकृत समाजवादीका महासचिव घनस्याम भुसालले धनगढीमा आयोजित पार्टीको विस्तारित बैठकलाई सम्वोधन गर्दै भने स हाल गृहमन्त्रीको भिजिट भिसा काण्ड सामान्य हो ‌। यस्ता काण्ड त दिनकै कति छन् कति यो अलि ठुलो मान्छेसँग जोडिएको हुनाले बाहिर आएको बताए।

“सुखी नेपाली, समृद्ध नेपाल” यो हामीले तयार गरेको अवधारणा हो । यसमा ओली जी पुरै अनविज्ञ छन् । उनको लागि यो अवधारणा संस्कृतको मन्त्र जस्तै हो । खासै नबुझ्ने तर हरेक पटक जपी रहने गरी रहन्छन् ।

हामीले संविधानको संरक्षण गर्नको लागि ओली जीलाई छोडेको बताए। नेता भुसालले थप्दै भने संविधानको मर्म र समाजवादको लागि हामीले कांग्रेस र माओवादी सँग गठबन्धन भन्ने फिरौती गरको समेत भन्न भ्याए।

८४ सम्म कांग्रेस , एमाले खोज्नु पर्ने अवस्थामा पुग्छन् भने ओली जी सात जन्मसम्मको लागि राजनीति गर्न अयोग्य रहेका पात्र हुन । यीनको नालायकीपन अव धेरै टिक्नदैन्न । यीनका बहुरङ्गी संसद ८४ सम्म रहन्छन् । बाँकी भन्न सकिँदैन भन्दै सरकार माथि व्याङ्ग्य प्रहार गरे ।

यति हुँदाहुँदै नेता भुसालले राजाको वारेमा समेत कटाक्ष गरे ‌ । राजा आए पनि अस्थिरता रहि रहिरहने बताए। यो अवस्था आउनु मुख्य कारण सत्ताधारी गणतन्त्रले गणतन्त्रको मुल्य नै नबुझ्दा यस्तो भैरहेको बताए ।

तर नेता भुसालले माओवादीकोका अध्यक्ष प्रचण्डको भने तारिफ गरे । प्रचण्ड जी सँग अरु भन्दा केही बढी राजनीतिक कुशलता रहेको अभिव्यक्ति दिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज