Advertisement

जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

Advertisement

धनगढी— जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ८ बजेर ७ मिनेटमा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु जाजरकोटको पैंक क्षेत्र आसपास रहेको जनाइएको छ। यस भूकम्पको धक्का आसपासका जिल्ला र सुदूरपश्चिममा समेत महशुस गरिएको छ । शुक्रबार
यसअघि बिहीबार अपराह्न दार्चुलामा भूकम्प गएको थियो। केन्द्रबिन्दु अपी हिमाल क्षेत्र नजिक रहेको उक्त भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको थियो।
त्यस्तै, चैत १३ गते हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

आजको मौसम : देशभर वर्षाको सम्भावना

आजको मौसम : देशभर वर्षाको सम्भावना

काठमाडौं-हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ। को...
मुख्यमन्त्री भट्टद्वारा ग्यास आपूर्ति सहज बनाउन निर्देशन  सरोकारवालासँग छलफल

मुख्यमन्त्री भट्टद्वारा ग्यास आपूर्ति सहज बनाउन निर्देशन  सरोकारवालासँग छलफल

धनगढी- सुदूरपश्चिम प्रदेशमा ग्यासको आपूर्ति नियमित र सहज बनाउने विषयमा मुख्यमन्त्री खगराज भट्टले सरोकारवालासँग छलफल गर्नुभएको छ। ...
लगातार १० बैठकमा अनुपस्थित भएपछि देउवा पदमुक्त

लगातार १० बैठकमा अनुपस्थित भएपछि देउवा पदमुक्त

सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्। सुदूरपश्चिम प्रदेशसभाका सच...
दुई महिनामै भासियो सडक, प्रश्न उठ्दा पत्रकारमाथि खनिए निर्माण व्यवसायी संघ बझाङका अध्यक्ष बोहरा

दुई महिनामै भासियो सडक, प्रश्न उठ्दा पत्रकारमाथि खनिए निर्माण व्यवसायी संघ बझाङका अध्यक्ष बोहरा

बझाङ- निर्माण व्यवसायी संघ बझाङका अध्यक्षसमेत रहेका शेर बोहराले निर्माण गरेको सडक निर्माण सम्पन्न भएको दुई महिनामै भासिएपछि समाचार...
निर्माण सम्पन्न भएको दुई महिनामै भासियो चैनपुर-ताक्लाकोट सडक, ३० भन्दा बढी घर जोखिममा

निर्माण सम्पन्न भएको दुई महिनामै भासियो चैनपुर-ताक्लाकोट सडक, ३० भन्दा बढी घर जोखिममा

बझाङ- निर्माण सम्पन्न भएको दुई महिना नबित्दै चैनपुर–ताक्लाकोट सडक भासिन थालेपछि बझाङमा सडक निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न उठे...
भविष्य बनाउने शिक्षककै भविष्य अन्योलमा

भविष्य बनाउने शिक्षककै भविष्य अन्योलमा

कैलाली : नेपाल सरकारका स्थायी शिक्षक भुपेन्द्र रावलले आफ्नो स्थायी शिक्षक सेवाको १२ वर्ष पूरा भएको अवसरमा खुसीसँगै पेशागत पीडा पनि...
विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

धनगढी- नवनियुक्त सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशमा विपद् व्यवस्थापनका लागि भइरहेको तयारी, पूर्वतयारी तथा प्र...
खगराज सरकारको पहिलो निर्णय : प्रदेशभर डायलाइसिस सेवा विस्तार

खगराज सरकारको पहिलो निर्णय : प्रदेशभर डायलाइसिस सेवा विस्तार

धनगढी-  सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै प्रदेशभर डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ। ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज