Advertisement

राजतन्त्रको पुनर्जीवन असम्भव, गणतन्त्रको उन्नति आवश्यक : एमाले नेता महर

Advertisement

सत्यराज सिंह बझाङ- नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले सामाजिक संजालमा नेपालको राजतन्त्रको पुन:स्थापनालाई असम्भव र अनुपयुक्त भएकाे बताए । उनले राजतन्त्रको अस्तित्वलाई ‘आर्यघाटमा दाहसंस्कार गरिसकेको’ भन्दै वर्तमान गणतन्त्रको बिकल्पको रूपमा उन्नत र परिस्कृत गणतन्त्रको आवश्यकता रहेकाे बताएका छन् ।

महरले भने ´हाम्रो पुस्ताले राजतन्त्रको शासकीय कष्ट र पीडा भोगेको छ। जनताको अधिकार कुण्ठित गरेर तिनलाई रैति बनाइएको थियो । हामी, एक्काइसौं शताब्दिका सचेत नागरिक भएको नाताले राजतन्त्रको विरुद्ध लडिरहेका छौं। अब समय आएको छ कि हामी गणतन्त्रको उन्नति र परिस्कृत गर्न जुटौं ।

उनले हिजोको तिनकुनेको घटनामा पूर्व राजा ज्ञानेन्द्र शाहको मुख्य दोष रहेको उल्लेख गर्दै, पूर्व राजा ज्ञानेन्द्र शाहलाई सम्पूर्ण सेवासुविधा खोसेर गिरफ्तार गर्नुपर्ने बताएका छन् । महरले राजतन्त्रको पुनर्निर्माणले देशमा हिंसा, लुटपाट र जनताकाे अधिकार हननको स्थितिलाई निम्त्याएर जनतालाई फेरि अन्धकारमा फसाउँने सडयन्त्र भएकाे उल्लेख गरेका छन् ।
साथै, महरले अहिलेको युवापुस्ताले राजतन्त्रको कष्ट र दमनको अनुभव नगरेको भए पनि, उनीहरूले समाजमा हुल्लडबाज र भ्रममा परेको तत्वहरूको प्रभावबाट आफूलाई जोगाउन आग्रह गरेका छन् । राजतन्त्र पुनः फर्किन्छ भने, देशमा विकास र समृद्धिको सम्भावना समाप्त हुने उनकाे भनाई छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज