Advertisement

बझाङको केदास्यूँमा कक्षा ८ को परिक्षामा ४६ जना मात्रै पास, ५ सय ८७ जना थिए सहभागी

Advertisement

बझाङ- बझाङको केदारस्युँ गाउँपालिकामा कक्षा ८ मा ४६ जना मात्रै पास ( ग्रेडेड) भएका छन् ।
पहिलोपटक पालिकाले लिएकाले पालिका स्तरीय कक्षा ८ को परिक्षामा १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागी भएपनि जम्मा ४६ जना मात्रै पास (ग्रेडेड) भएका हुन् । बाँकी ५ सय ४१ जना विद्यार्थी फेला (नन ग्रेडेड ) भएका छन् ।

गाउँपालिकाले आफैं प्रश्नपत्र तयार गरेर चारवटा परीक्षा केन्द्र निर्धारण गरि फागुन २५ गतेदेखि चैत ५ गतेसम्म परिक्षा सञ्चालन गरेको थियो।

उक्त परिक्षामा केदारस्यूँ गाउँपालिका- १ रातापानीमा रहेको बेताल माध्यमिक विद्यालय र वडा नम्बर १ मै रहेको भवानी माध्यमिक विद्यालय डुडिलका सबै विद्यार्थी फेला (नन ग्रेडेड) भएका पालिका शिक्षा शाखाले जनाएको छ ।
सबैभन्दा राम्रो नतिजा सरस्वती आधारभूत विद्यालय गाजरी, केदारस्युँ–६ ले निकालेको छ। उक्त विद्यालयका कक्षा ८ का १० जना विद्यार्थीमध्ये ४ जना पास (ग्रेडेड) भएका छन्।
यस्तै भैरव माध्यमिक विद्यालय झोताका पनि एक जना मात्र विद्यार्थी पास (ग्रेडेड हुन )सफल भएका छन्।
परीक्षार्थीको उत्तरपुस्तिका परीक्षणका लागि एक विद्यालयको शिक्षकलाई अर्कै विद्यालयको उत्तरपुस्तिका जाँच्ने व्यवस्था मिलाइएको थियो।

शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि पालिका स्तरीय परीक्षा प्रणाली सुरु गरिएको पालिका शिक्षा शाखा प्रमुख केशवराज भट्टका जानकारी दिए ।

यो नतिजाले पालिकाको शैक्षिक अवस्था निकै कमजोर देखाएको छ ।
यता शिक्षा शाखा प्रमुख भट्टले भने यसवर्ष आएको नतिजालाई पालिकाले गम्भीरतापूर्वक लिएको छ। आगामी वर्षदेखि सुधार गर्दै लैजाने योजना बनाएको छ।
पालिकाभरका ८९ जना दुई विषय लागेकोहरुले यही चैत २९ र ३० गते ग्रेडबृद्वि परिक्षा दिन पाउनेछन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज