Advertisement

एमाले नेता धामीलाई पालिकामा निम्तो, खुल्ला लाइभ बहस गर्न तयार छु: अध्यक्ष थापा

Advertisement

धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकामा विद्युतीकरणको बिषय चर्चामा छ । दुर्गाथलि गाउँपालिका अध्यक्ष दिलबहादुर थापा (तुफान) र एमाले नेता दल बहादुर धामी विच विद्युतीकरणको विषयलाई लिएर चर्काचर्की चलिरहेको छ। एकातिर गाउँपालिका अध्यक्ष थापा आफू नेतृत्वको टिमले विद्युतीकरणको काम गरेको भनी दावी गर्दै आएका छन् ,, भने अर्कोतिर एमाले नेता धामी आफूले विद्युतीकरणको काम गरेको भन्दै दाबी गरिरहेका छन्  ।

केहीदिन यता सामाजिक सञ्जाल फेसबुकमा दुर्गाथलि गाउँपालिकाको जाफ्री, बाइकाटे, छान्याखोला, सैन, दौला, चुवाबन टोलमा विद्युत लायन बिस्तारको विषयमा गाउँपालिका अध्यक्ष थापा र एमाले नेता धामी बिच आफूले गरेको काममा जस लिन खोजेको भन्दै एकले अर्कोलाई आरोपप्रत्यारोप लगाउँदै आएका छन् ।

एमाले नेता दलबहादुर धामी लाई भोलि नै प्रत्यक्ष लाइभ बहस गर्न तयार रहेको गाउँपालिका अध्यक्ष थापाले जानकारी गराएका छन्  । उनलेे आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी गराएका हुन् ।
उनलेे आफ्नो फेसबुकमा लेखेका छन्

एमालेका नेता दल बहादुर धामी ज्यु भोली पत्रकार र सरोकार बाला सहित दुर्गाथली गाउँ पालिकामा आउनु तपाइ सगँ लाइभ बैठक मार्फत विद्युत लायन बिस्तारमा कसको भुमिका के छ भने बिषय छलफल गर्न चाहान्छु भोली दुर्गाथली गाउँपालिकामा तपाईं लाइ निम्ता छ हैन भने भ्रमको राजनिती गर्न छोड्नु होस ? तपाइको प्रतिकृया पाउ आउनु हुन्छ त भोली दुर्गाथलीमा ?

एमाले नेता धामीले भोलि नै प्रत्येक्ष रुपमा बहस गर्न निम्तो दिएपछि गाउँपालिका अध्यक्ष थापालाई धन्यवाद भनेका छन्
नेता धामीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा दुर्गाथलि गाउँपालिकाको नेतृत्वकले गरेका कामहरू सबै जनतालाई प्रष्ट पार्ने मौका दिएको भन्दै धन्यवाद दिएका हुन् ।
उनले लेखेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज